बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मानव स्वास्थ्यमाथि खेलवाड गर्ने पाउरोटी उद्योगमा शिलबन्दी

खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी...