शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँको धर्मस्थलीबाट चोरीका ५ वटा मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीका ५ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ६ धर्मस्थलीबाट उनीहरूलाई विभिन्न कम्पनीका चोरीका सवारी साधनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको...