बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अरूको कागजात दुरुपयोग गरी इसेवाबाट १ करोडभन्दा बढीको अवैध कारोबार, १९ वर्षीय किशोर पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर...