काठमाडौँ । खैरो हेरोइन र चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले लागूऔषध खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको...