नयाँ दिल्ली । भारतको मौसम विभागले रुद्रप्रयागमा भारी वर्षा, आँधीबेहरी र प्रतिकूल मौसमको पूर्वानुमान गरेको छ । मौसमका कारण अरेन्ज अलर्ट जारी गरिएको छ र प्रशासनले सावधानीका रूपमा केदारनाथ यात्रालाई अस्थायी रूपमा...