मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पाकिस्तानको सिन्धमा बालबालिकामा कसरी फैलियो एचआईभी संक्रमण ?

पाकिस्तान ।  पाकिस्तानको सिन्ध प्रान्तमा सरकारी अस्पतालसँग जोडिएको एचआईभी संक्रमणको ठूलो प्रकोपले स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।  कराँचीस्थित कुलसुम बाई भालिका (केबीभी) अस्पतालसँग सम्बन्धित कम्तीमा १३० जनामा एचआईभी संक्रमण...