वाशिङटन डीसी । अमेरिकी सर्वाेच्च अदालतले डोनाल्ड ट्रम्प प्रशासनलाई हाइटी र सिरियाका सयौँ हजार आप्रवासीलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) अन्त्य गर्न अनुमति दिएको छ । ६–३ को बहुमतले भएको...