बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आयल निगमको नेतृत्वमा तीन जनाको नाम सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो...