मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डिगो विमानभित्र यात्रीले रगत बान्ता गरे, उडानकै क्रममा मृत्यु

सोमबार मुम्बईबाट राँचीका लागि उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रीले रगतको बान्ता गर्न सुरु गरेपछि विमान नागपुरमा आकस्मिक अवतरण गरिएको थियो तर यात्रीको ज्यान जोगाउन...