आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उपचारका लागि सांसदले लिए ५ सयदेखि १० लाख रुपैयाँसम्म खर्च (विवरणसहित)

काठमाडौँ । प्रतिनिधिसभाको एक वर्षको अवधिमा सांसदहरुले २४ लाख ९० हजार ६०७ रुपैयाँ उपचार खर्च लिएका छन् । अघिल्लो वर्षको पुसदेखि यो वर्षको पुससम्म ४२ जना सांसदले संघीय संसद सचिवालयबाट...