काठमाडौं । सांसदले राष्ट्रिय एकता कायम गर्दै मुलुकमा सुशासन र समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै उनीहरुले विगतमा सबै राजनीतिक दलले अघि...