आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्राधिकरणले बढायो सौर्य ऊर्जाको सीमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सौर्य जलविद्युत आयोजनासँग गरिने विद्युत् खरिद सम्झौता (पीपीए)को सीमा बढाएको छ । विद्युत् प्राधिकरणले २०७८ सालदेखि सौर्य आयोजनाहरूको पीपीए प्रतिस्पर्धाबाट गर्दै आएको छ । ...