काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बारा र पर्साका सीमा नाकाहरूमा आकस्मिक अनुगमन गरेका छन् । शुक्रवार साँझ मधेसका बारा र पर्सा पुगेका गृहमन्त्री गुरुङ कहाँ बास बसे भन्नेबारे सुरक्षा निकायले...