मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

केटी जिस्क्याएको निहुँमा झगडा, युवकको मृत्यु

पर्सा । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ ।  उक्त कुटपिट...