सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विवादपछि हत्या, झापामा एक जना पक्राउ

झापा । सामान्य विवादको निहुँमा सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका-२ घर भएका...