खाडी मुलुक
यूएई- नेपाली दूतावास यूएईले आज मंगलबारदेखि लागू हुने गरि अनिश्चितकालको लागि कन्सुलर सेवा बन्द गरेको छ। दूतावासमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएसँगै नियमित हुँदै आएको कन्सुलर सेवा बन्द गरिएको हो। सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले आज मंगल...
यूएई । यूएई सरकारले नयाँ वर्ष २०२१ को अवसरमा भिजिट भिसामा रहेका पर्यटकहरुलाई एक महिना भिसा समय अवधि थप गरिदिने निर्णय गरेको छ। यूएईका प्रधानमन्त्री तथा दुबईका शासक शेख मुहम्मद बिन रासिद अल मक्तुमले भिसा समय अवधि कुनै प्रशासनिक शुल्क विना आजदेखि एक म...
यूएई । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल अन्तर्गतको प्रवास संगठन प्रगतिशील नेपाली समाज युएईको अध्यक्षमा जीवन दास नियुक्त भएका छन्। जुम भर्चुवल बैठकबाट जीवन दासको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यामिति गठन भएको हो। जसमा उपाध्यक्षहरु क्रमशः कृष्ण विश्वकर्मा, समर चेम्जोङ...
यूएई - पछिल्लो समय रोजगारीको नाममा युएईको दुबई लगायत अन्य खाडी मुलुक भिजिट भिषामा आउने नेपालीको संख्या ह्वात्तै बढेको पाइन्छ। कोरोनासँगै गुमेको रोजगारी र बेरोजगार बनेका नेपाली युवाहरु फेरि रोजगारी पाउने आशामा दलाललाई लाखौँ रकम तिरेर खाडी मुलुक छिरिरहेका छन्। ...
भिषा अवधि सकिएर अवैधानिक रुपमा यूएई बसेका विदेशी नागरिकहरुलाई यूएई सरकारले थप एक महिने आममाफी (छुट) दिएको छ। गत मार्च-१,भन्दा पहिले भिषा अवधि सकिएर अवैधानिक बनेका विदेशी नागरिकहरुको हकमा यो नियम लागू हुने यूएई सरकारलाई उदृत गर्दै गल्फ न्युजले समाचार छापेको ...
युएईको दुबईमा नेपाली क्युआरएफ टिम सम्मानित भएको छ।कोभिड-१९ को विषम परिस्थितिमा पनि दुबई सरकारको सहकार्यमा युएईमा रहेका नेपालीहरुलाई सहयोग र उद्वार कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै दुबई सरकारले सम्मान गरेको हो। कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको ...
युएईको अबुधावीमा नेपाली दम्पत्तीले तिम्ल्याहा सन्तानलाई जन्म दिएको छ । ३० वर्षीया अलिसा सुवाल र विवेक श्रेष्ठ पहिलोपटक आमाबाबु बनेका हुन् । उनीहरुको आठ वर्षअघि विवाह भएको थियो । आईसियुमा ५ साता बसेका आमासहित सबै सन्तान अहिले स्वस्थ अवस्थामा छन्, उनीहरु अस्पताल...
यूएई । विभिन्न रोगका कारण उपचार गराइ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल आइतबार दुबईको रसिद अस्पताल पुगेका छन्। राजदूत ढकालसँगै श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान पनि त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबा...
कोरोनाको महामारीका कारण युएईमा अलपत्र परेका १७ नेपाली श्रमिक अन्ततः स्वदेश फर्किएका छन्।फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु नेपाल एयरलाईन्सको उडानमार्फत आइतवार स्वदेश फर्केका नेपाली दूतावास युएईका श्रम काउन्सिलर निर्मला थापाले रातोपाटीलाई बताइन्। ...
युएई । करिब २ महिनादेखि दुबईको रसिद अस्पतालको कोमामा उपचार गराइ रहेका पर्सास्थित वीरगञ्ज–२ का इस्तखार मियाँ ठकुराइको मृत्यु भएको छ। लामो समयदेखि दुबईको रसिद अस्पतालमा लिभर र मिर्गौलाको उपचार गराइ रहेका मियाँको मृत्यु भएको हो। वैदेशिक रोजगारीका ला...
विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन् । सरकारले तुरुन्त वार्ता सुरु गरी जायज मागहरु पुरा गर्न र उनको जीवन रक्षाका निमित्त नेपाली काँग्रेसको सूचना सञ्चार तथा प्रभागसहित नेपाली जनसम्पर्क समिति अन्तरगत ...
दुबई । नेपाली श्रमिकहरुको ठूलो संख्या रहेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । युएईको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या एक लाख ७९४ पुगेको र तीमध्ये ४२१ जनाको मृत्यु भएको जनाएको...
ओमनका नवनियुक्त श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन र ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालबीच भेटवार्ता भएको छ। श्रम मन्त्रालय भएको भेटवार्तामा ओमनका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले श्रम मन्त्रीको रुपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई ज्ञा...
यूएई । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित अलकोज क्याम्पमा एक नेपालीको मृत्यु भयो । कोठामा सँगै बस्ने मृतकका साथीले यूएईस्थित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का अध्यक्ष प्रकाश कोइरालालाई नेपालीको मृत्युको जानकारी दिए । उनले नेपालीको शवलाई नेपाल पठाउन सहयोग गर...
वैदेशिक रोजगारीका लागि यूएई आएका पर्सास्थित वीरगञ्ज–२ का इस्तखार मियाँ ठकुराइ अहिले कोमामा पुगेका छन् । लिभर र मिर्गौलाको जटिल समस्याले गर्दा विगत डेढ महिनादेखि उनी दुवईको रसिद अस्पतालमा जीवनसँग संघर्ष गर्दै छन् । कोमामा भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गर्दै ...
साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकार र साउदी दूतावासविरुद्व नाराबाजी गरेका छन् । रोजगारीका लागि साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनी पुगेका नेपालीहरुले महिनौंदेखि कामविहिन भएर अलपत्...
युएई । नेपालमै अन्तिम सास फेर्ने धोको बोकेका रुपन्देहीका राम सजीवन केवट अन्ततः युएईमै अस्ताए। विगत ६ महिनादेखि फक्सोमा क्यान्सर भएर उपचार गराइराखेका केवटले गएराति युएईको अलऐनस्थित तवाम अस्पतालमा अन्तिम सास छोडे। उपचारपछि उनलाई विगत तीन महिनादेखि क्याम्ब्रिज मेडिकल त...
युएई- जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्। सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसके...
युएई-ओमानमा नेपाली दूतावासको आफ्नै भवन बन्ने भएको छ ।आज मंगलबार नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणका लागि नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल...
युएई । युएईबाट नेपाल फर्कनका लागि टिकट काटेका यात्रुबाट चर्को भाडा असुली भएको सम्बन्धमा रातोपाटीमा समाचार प्रकाशन भएपछि युएईस्थित फिस्टेल ट्राभलले आफ्नो स्पष्टिकरण दिएको छ । सोमबार रातोपाटीलाई एक प्रेस विज्ञप्ति पठाउँदै ट्राभलले आफूहरुले सरकारले तोकेको शुल्कमै यात्रु...
युएई- दुबई एयरपोर्टमा अलपत्र परेका नेपाली अन्ततः आज स्वदेश फर्किएका छन् । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सकै वाइड बडी (ए-३३०) को उडानबाट आज स्वदेश फर्काइएको हो। जहाजमा २ सय ६४ जना यात्रु रहेका छन् भने...
युएई । गैरआवासीय नेपाली संघ एनआरएनए युएईको विवाद अन्ततः विभाजनको संघारमा पुगेको छ। नेपाल एशोसियसन (एनए) युएईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएन युएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बिओडी) बाट निलम्बित गरेसँगै एनआरएनए युएई फुटको संघारमा पु...
युएई । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौ यात्रु...
युएई। गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले गत साल सम्पन्न निर्वाचनको रकम हिनामिना गरेको आरोपमा निर्वाचन समिति संयोजक राजेश दर्शन अर्याललाई कारबाहीको लागि नेपाली दूतावासमा उजुरी दिएको छ। गत साल सेक्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्...
युएई- युएईमा भिसा अवधि समाप्त भएका विदेशी नागरिकहरुको लागि युएई सरकारले थप तीन आममाफी (एम्नेष्टी) घोषणा गरेको छ। गत मार्च १ तारिक भन्दा अघि सकिएका सबै प्रकारका भिसा (टुरिस्ट र रेसिडेन्स) वाहकहरुको हकमा आजदेखि लागु हुने गरि तीन महिना थप गरिएको युएई सरक...