शिरीषवल्लभ प्रधान

के देवकोटा साँच्चै नास्तिक थिए त ? access_timeकात्तिक ७, २०७९

महाकवि लक्ष्मीप्रसाद देवकोटाका लेखरचनाहरु तात्कालीन समाजमा चलिआएका परम्परालाई चुनौती दिने खालका थिए । उनी पुरातनवादी समाजलाई झक्झकाउन चाहन्थे । त्यसको झल्को आफ्ना रचनाहरुमा दिएका छन् । त्यसैले कतिपयले उनको गहिरो भावनालाई नबुझीकनै नास्तिक भनी आरोप लगाउने गरेका हुन् भ...

स्वतन्त्रको पक्षमा लहर कि स्वतन्त्र उठ्ने रहर ? access_timeभदौ ३१, २०७९

गत स्थानीय निर्वाचनमा बालेन्द्र शाह र हर्क साम्पाङ जस्ता केही स्वतन्त्र उम्मेदवारहरुले विभिन्न कारणले मेयर पदमा चुनाव जितेका कारण आउँदो मंसिर ४ गते हुन गइरहेको संघीय संसद र प्रदेश सभाको चुनावको लागि स्वतन्त्र भै चुनाव लड्न रहर गर्नेहरुको ओइरो नै लागेको छ । यस अघिका स...

काठमाडौँको फोहोर व्यवस्थापन: समन्वय, सहकार्य र समझदारीको अभाव access_timeभदौ १, २०७९

काठमाडौँ अहिले जताततै फोहोरै फोहोरको डुङ्गुरले दुर्गन्धमय बनेको छ । यसमा जिम्मेवार निकायहरू एकले अर्कोलाई जिम्मेवारी पन्छाउँदै आफू पानीमाथिको ओभानो बन्ने प्रयासमा लागेका देखिन्छन् । यसरी जनताको स्वास्थ्यमाथि खेलवाड भइरहँदा पनि खै जनप्रतिनिधिहरूले सक्रियता देखाएको ?&nb...

काँग्रेसबाट प्रधानमन्त्रीमा दाबेदारमध्ये कसको पल्ला भारी ? access_timeसाउन २४, २०७९

आम चुनावको मिति मंसिर ४ गते तोकिएपछि चुनावी सरगर्मी सुरु भएको छ । मतदाताहरू खासै नताते पनि उम्मेदवारका आकांक्षीहरु भने तातिसकेका छन् । अहिले पाँच दलीय गठबन्धन सरकारको नेतृत्व लिइरहेको प्रमुख सत्तारुढ नेपाली काँग्रेस पार्टी यसमा विशेष गरी उत्साहित बनेको छ, जुन स्वा...

के अझै बाँकी छ वाम एकताको औचित्य ? access_timeजेठ २३, २०७९

हामीकहाँ कहिले प्रजातान्त्रिक शक्तिहरुबीच एकताको कुरा चल्ने गर्छ त कहिले वामपन्थी शक्तिहरुबीच एकताको चर्चा, परिचर्चा हुने गरेको पाइन्छ । झण्डै दुई तिहाइको केपीे ओली नेतृत्वको वामपन्थी सरकार आफ्नै कारण ढलेपछि गत वर्ष काँग्रेस र नेकपा माओवादी केन्द्र र नेकपा  एकीकृत स...

के पीएल सिंहजस्तै सम्झन योग्य होलान् त बालेन ? access_timeजेठ १६, २०७९

काठमाडौं महानगरको नवनिर्वाचित मेयर मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले आज पदको शपथ गर्दैछन् । स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेपछि बालेनले सबैको मन छुने गरी भने, ‘मेरो जित कसैको हार हैन, त्यसैले मेरो विजयको उत्सव नमनाऔं । मैले त केवल ३५ प्रतिशत...

‘कस्मोपोलिटन’ काठमाडौँमा ‘कस्मेटिक पोलिटिक्स’को प्रभाव access_timeजेठ ११, २०७९

काठमाडौँ मेट्रोपोलिटन सिटी अर्थात् काठमाडौँ महानगरको यसपालिको चुनावको मतगणनाको प्रवृत्तिलाई विश्लेषण गर्दा एक अनौठो तथा रोचक परिदृश्य हाम्रो सामु देखा पर्छ ।  अब विगतका जस्तो त्याग, तपस्या, अनुभव, राजनैतिक सिद्धान्त, राजनैतिक विरासत, राजनैतिक सुझबुझले मात्र मतदात...

काठमाडौँ महानगरका मतदाताको मनोविज्ञान र त्यसबाट सिक्नुपर्ने पाठ access_timeजेठ ३, २०७९

काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन साह कछुवा चालले हुँदै गरेको मतगणनामा लगातार तेश्रो दिन पनि अग्रता हासिल गर्न सफल भएका छन् । खास गरी काठमाडौंका युवा मतदाताबीच लोकप्रिय बनेका बालेनका बारे मतदान गर्ने दिनसम्म धेरै कुराहरू बाहिर आएका पनि थि...

महानगरबासीले महिला नेतृत्वलाई मौका देलान् ? access_timeबैशाख २६, २०७९

स्थानीय निर्वाचनमा महिला उम्मेदवारको उत्साहजनक सहभागिता नभए पनि केही महत्त्वपूर्ण महानगरपालिकामा महिला आकाङ्क्षीहरूले उम्मेदवारी दिनाले चर्चाको शिखरमा पुगेका छन् । काठमाडौँ महानगरपालिकामा काँग्रेसका तर्फबाट सिर्जना सिंहको उम्मेदवारी र भरतपुर महानगरपालिकामा रेणु दाहालक...

काठमाडौं महानगरलाई कस्तो मेयर चाहिएला ? access_timeबैशाख २०, २०७९

काठमाडौंको सौन्दर्यको वर्णन गर्दै आजभन्दा करिब २ सय वर्षअघि आदिकवि भानुभक्त आचार्यले लेखेका थिएः चपला, अवलाहरु एक सुरमा हिँडन्या सखि ली कन ओरिपरि गुणकेशरीको फूल ली शिरमा अमरावती कान्तिपुरी नगरी त्यसवखत काठमाडौंलाई कविले स्वर्गको इन्द्रको राजधानी अमरावतीसँग तुलना...