काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका अधिकांश निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट आएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार धेरैजसो कम्पनीको नाफा खुम्चिएको छ भने नाफामा रहेका
काठमाडौँ । विद्युत् नियमन आयोगले ‘जलाशययुक्त विद्युत् उत्पादन केन्द्रको विद्युत् खरिद–बिक्री सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ । आयोगले जलाशययुक्त जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद–बिक्री प्रक्रियालाई व्यवस्थित बनाउने गरी उक्त...
काठमाडौँ । सरकारले व्यापक रूपमा उपभोग हुने सोया बरी (सोया चङ्क्स, सोया बडी, सोया नगेट्स वा सोया ग्रानुल्स) को गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड जारी गरेको छ । कृषि तथा...
काठमाडौँ । तत्काल ब्याजदर नबढ्ने भन्दै दीर्घकालीन रूपमै तरलता तान्न अघि सरेको राष्ट्र बैंकले यो योजना स्थगित गरेको छ । कर्जाको माग बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै लामो समयका लागि...
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । मंगलबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशको आर्थिक कायापलट गर्ने भन्दै...
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा विकासका लागि ठुलो रकम विनियोजन गरे पनि खर्च भने न्यून देखिएको छ । चार विकासे मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास,...
काठमाडौँ । सरकारले काठमाडौँ चक्रपथको दोस्रो खण्ड (कलंकी–बसुन्धारा) विस्तारका लागि चिनियाँ निर्माण कम्पनीलाई सबै प्रकारका करहरूमा छुट दिने भएको छ । यससँगै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजनाको...
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले लङ ग्रेन बासमती चामलको आयातमा अर्बौं रुपैयाँको कर छली र कालोबजारी भइरहेको गम्भीर आरोप लगाएका छन् । आइतबार प्रेस ब्रिफिङ गर्दै उनले...
काठमाडौँ । बजारमा अहिले खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । डिपोहरूमा रित्ता सिलिन्डरको लाइन छ भने विक्रेताकहाँ नाम टिपाएर हप्तौँ...
काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै तीन महिना लाग्ने आयोजनाले जनाएको छ । हाल आयोजनाको पश्चिम पोर्टल (धादिङतर्फ) मा देखिएको पहिरोको समस्या र सञ्चालनका लागि सेवा प्रदायक...
काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमको संकट फेरि एकपटक सतहमा देखिएको छ । आर्थिक वर्षको सुरुवातमा केही कम हुने बीमासम्बन्धी समस्या फेरि बल्झिएको हो । केही दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल...
काठमाडौं । लोकतन्त्र संस्थागत भएका मुलुकमा आम निर्वाचन आवधिक हुन्छ । चार वा पाँच वर्षमा चुनाव हुने अभ्यास विश्वका अधिकांश देशमा छ । निर्वाचन लोकतान्त्रिक प्रकिया त हुँदै हो, यसमा...
काठमाडौँ । यतिबेला काठमाडौँ उपत्यकामा ग्यासको अभाव चर्किएको छ । बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्ता सिलिन्डर बोकेर बालाजुस्थित नेपाल ग्यास उद्योगको कार्यालयमै लाइन लाग्न पुगेका छन् । नेपाल आयल निगमले बजारमा...
काठमाडौं । बैंकहरूको सम्पत्तिमा सुधारको सङ्केत देखिएको छ । बैंकहरूले देखाएको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको वित्तीय प्रतिवेदनले यस्तो सङ्केत देखाएको हो । विवरण अनुसार अघिल्लो त्रैमासको तुलनामा १०...
काठमाडौँ । दुई देशबिचको पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले दुई दशकअघि सुरु भएको काठमाडौँ–ल्हासा सिधा बस सेवा पुनः सञ्चालनको चर्चा चुलिएको छ । हालै चीनमा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय...
भारतले अमेरिकामा आफ्नो सामान बेच्नका लागि ५० प्रतिशत कर (ट्यारिफ) तिर्दैछ भने युरोपेली युनियन (ईयू) का २७ देशहरूमा १५ प्रतिशत मात्र। यसैबिच भारत र ईयूले ‘मुक्त व्यापार सम्झौता’ (फ्रि ट्रेड...
काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रियाले गति लिने संकेत देखिएको छ । चिनियाँ अनुदान सहयोगमा निर्माण हुने भनिएको यो सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) का...
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरण दोस्रो वर्षमा प्रवेश गरेको छ । सहकारी अध्यादेशमार्फत् २०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणले आफ्नो पहिलो वार्षिकोत्सव मनाउन लागेको हो । सहकारी क्षेत्रका...
काठमाडौँ । सुनको मूल्यमा लगातार उछाल देखिँदैछ। जनवरी २६ मा सुनको मूल्य पहिलो पटक ५ हजार डलर प्रति औन्सभन्दा माथि पुग्यो। नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।...
काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा माघ २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मन्त्रालयले पुस दोस्रो सातादेखि बजेट अर्धवार्षिक समीक्षा सुरु गरिरहेको छ ।...
काठमाडौँ । आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरेर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गर्यो । करिब ७ वर्ष अघि नै सरकारी निकायबाट अनुसन्धानका...
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदैछ । रोजगारी तथा अध्ययनका सिलसिलामा संघीय राजधानी काठमाडौँ तथा देशका अन्य मुख्य सहरमा बसोबास गर्दै आएका मतदाता (नागरिक) मतदानका लागि आफ्नो...
काठमाडौँ । लामो समयदेखि विवादित र चोरी निकासीको आरोप लाग्दै आएको सुपारीमा कोटा हटाएपछि आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामै ६३ करोड ५७ लाख ९४...
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सबैजसो राजनीतिक दलहरूले उद्योगी-व्यवसायीहरूलाई पनि प्राथमिकता दिएका छन् । नेपालका एक मात्र डलर अर्बपति उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसका तर्फबाट...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड किन्ने आफ्नो प्रस्तावको विरोध गर्ने युरोपेली देशहरूविरुद्ध ‘व्यापार युद्ध’ को धम्की दिएपछि, युरोपले अहिले जवाफमा ‘ट्रेड बजुका’ प्रयोग गर्ने विचार गरिरहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले नर्वेलाई...
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ । कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार...
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेको 'प्रधानमन्त्री रोजगार कार्यक्रम' खारेज गरेर सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम ल्याएको छ । वैदेशिक ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत झारपात...
काठमाडौँ । नेपालका राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिँदै गर्दा आफ्ना महत्त्वाकांक्षी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी लगायत दलहरूका लागि पूर्वाधार सधैँ...
काठमाडौँ । विगतमा विवादित र बद्नाम बनेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अब औपचारिक रूपमा खारेज भएको छ । कार्यक्रमको नाम र कार्यदिशा परिवर्तन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘राष्ट्रिय...
काठमाडौँ । लामो समयदेखि अलपत्र रहेका रुग्ण आयोजनाका ठेक्का तोड्ने प्रक्रिया पूर्वमन्त्री कुलमान घिसिङको राजीनामासँगै रोकिएको छ । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा जलस्रोत तथा सिँचाइ र सहरी विकास तीनवटै...
काठमाडौं । राज्यको एकल प्रयासले मात्र विद्युत क्षेत्रको विकास सम्भव नभएको सरकारी उच्च अधिकारी, नियामक निकायका प्रमुख र ऊर्जा विज्ञहरूले बताएका छन् । आइतबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले...
काठमाडौँ । राजधानीको व्यस्त सडक चक्रपथको महाराजगन्ज–चप्पल कारखानासम्मको सडक खण्ड लामो समयदेखि ‘धुलाम्य र हिलाम्य’ अवस्थामा छ । गत फागुनमा सडक विस्तार थालिएको यो खण्ड समयमै नबन्दा दैनिक हजारौँ यात्रु...
काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा तीन दशक लामो प्रतीक्षापछि निजी क्षेत्रले विद्युत् व्यापार गर्न पाउने भएका छन् । विद्युत् नियमन आयोगले ‘विद्युत् प्रसारण तथा वितरणमा खुला पहुँच सम्बन्धी निर्देशिका, २०८२’...
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वव्यापी रूपमा अनुगमन गर्ने संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स’(एफएटीएफ)ले नेपाललाई गत वर्षदेखि ‘ग्रे–लिस्ट’ राखेको छ । एफएटीएफले नेपालमा फौजदारी मुद्दाहरूको आर्थिक क्षेत्रसँग सम्बन्धित अपराध बढ्दै...
मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म कुल बजेटको १४ प्रतिशत रकममात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका अनुसार प्रदेश सरकारको कुल विनियोजित ६७ अर्ब...
काठमाडौँ । १६ वटा वाणिज्य बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई झण्डै ३२ करोड रुपैयाँ भुक्तानी गरेका छन् । बैंकहरूले प्रकाशन गरेको वार्षिक विवरणअनुसार बैंकहरूले उनीहरूलाई पारिश्रमिक (तलब तथा...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८२ मा छुट्याइएको कोटा घटाएर करिब १० हजार क्विन्टल बराबर गहुँ खरिद गर्ने भएको छ । चालु वर्षमा कम्पनीले १...
काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/०८३)को पहिलो ६ महिना (साउन–पुस) को तथ्याङ्कले मुलुकको अर्थतन्त्रको अवस्था सन्तोषजनक नभएको देखाएको छ । महालेखा नियन्त्रक कार्यालय र अर्थ मन्त्रालयको पछिल्लो विवरण अनुसार सरकारले...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.०२ प्रतिशत आर्थिक वृद्धि भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले साउनदेखि असोजसम्मको यो अवधिमा आर्थिक वृद्धिदर सो बराबर रहेको प्रारम्भिक अनुमान गरेको हो...
काठमाडौँ । लामो समयदेखि विवादित बन्दै आएको डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत् महसुल विवाद सुल्झाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ बाटो रोज्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र अदालतको...
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू यतिबेला चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम चरणमा छन् । पुस मसान्त नजिकिँदै गर्दा बैंकिङ क्षेत्र सधैंझैं कर्जा असुली, लेखा मिलान, जोखिम व्यवस्थापन र...