आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन २०८१

माओवादी नेताहरूको निष्कर्ष : उपनिर्वाचनको नतिजा वामपन्थी ध्रुवीकरणको आधार

काठमाडौँ । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेश सभा–१ मा शनिबार भएको निर्वाचनमा झण्डै ११ वर्षपछि माओवादी केन्द्रका मतदाताले आफ्नै उम्मेदवार र चुनाव चिह्नमा मत प्रकट गर्न पाए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनपछि माओवादीले त्यहाँ ...