नयाँ दिल्ली । भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु...
काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संसद भवनमा आएर पेस गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिन दोस्रो बैठक बस्न लागेको हो...
यो संसारमा आधुनिकताको रौनक ल्याउन विश्वभरका करोडौँ श्रमिकका खुन र पसिना बगेका छन् । यो धर्तीलाई परिवर्तन गरेर अहिलेको अवस्थामा स्थापित गर्नका खातिर दुनियाँभरका श्रमिकले पसिनाले सिञ्चित गरेका छन् ।...
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रबार साँझ नेपाल आइपुगेका हुन् ।...
कास्की । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका...
दमौली । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रुपेश गुरुङ...
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गर्ने...
काठमाडौँ । काठमाडौँका पेप्सीकोलाबाट ६० लाख रुपैयाँ लुट्ने समूहलाई प्रहरीले डाँकाचोरी मुद्दामा अनुसन्धान थालेको छ । चैत २७ मा एउटा समूहले काठमाडौं–३२ स्थित मनहरा टाउन प्लानिङमा काठमाडौँको बौद्ध घर भएका...
हनुमान जन्मोत्सवका अवसरमा शनिबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बेलुकादेखि आज बिहान १२ बजेसम्म कर्फ्यू लगाएकोले सुनसान देखिएको वीरगञ्जको घण्टाघर चोकस्थित सडक । तस्बिरः रासस ...
झापा । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौँ पठाइएको छ । झापा प्रहरीले उनलाई बुद्ध...
काठमाडौँ । थाइल्यान्डबाट लागुऔषध कारोबारीले पठाएको गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ । चैत २६ मा थाई एयरलाइस्को उडानमार्फत काठमाडौँ ओर्लिएकी २७ वर्षीया थाई नागरिक कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स-रे...
वीरगञ्ज । खुला सीमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीनमहिने चेतनामूलक अभियान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार पर्साका १४ वटै पालिकाका प्रमुख तथा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको...
काठमाडौं । भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसँग दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र सुदृढीकरण गर्नका लागि एक समझदारी पत्रमा सोमबार हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्रमा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन अवस्था अझै पार भैनसकेको बताएका छन् । सोमबार काठमाडौँमा भएको ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘संक्रमणकालीन अवस्था...
काठमाडौँ । अन्तर–व्यवस्थापिका सङ्घ (आइपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन्...
पाल्हीनन्दन । यहाँस्थित बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ । यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले ठेक्का पाएको थियो । विसं...
काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब रु पाँच अर्ब ३४ करोड मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब रु...
काठमाडौँ । प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक...
काठमाडौँ । समाजवादी मोर्चा नेपालका नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा निरीक्षण गरेका छन् । विभिन्न धार्मिक सङ्घ संस्था तथा राजवादी समर्थकको समूहले शुक्रबार पार्टी कार्यालयमा तोडफोड...
काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बसेको हो । राजावादीको आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको छ भने व्यक्तिको नीजि सम्पत्तिमाथि...
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ ठुलीदहबाट देखिएको रुकुम पूर्वमा अवस्थित सिस्ने हिमाल । तस्बिर- रासस ...
पोखरा । अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन् । उतिनै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए...
सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिले भन्ने ठाउँबाट श्रीनगर भन्ने ठाउँमा जाँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार...
पर्यटकीय राजधानी पोखराको फेवाताल डुङ्गा सयर गर्दै पर्यटक। तस्बिर- रासस...
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट गाउँमा रहेको तोरा लेक । प्रचारप्रसारको अभावमा तोरा लेक ओझेलमा परेको छ । तस्बिरः रासस ...
सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद...
चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए । छावाको नामकरण बाह्रौँ दिनमा गरिने उनले...
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर दुई अलग प्राधिकरण बनाउने प्रक्रिया अहिले प्रतिनिधिसभामा छ । नियामक निकाय र सेवा प्रदायक संस्था एउटै हुँदा यसले सेवा प्रदायक संस्थाको कमजोरी लुकाउन...
काठमाडौँ । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल...
काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समिति मातहतको एनसीसी समन्वय उपसमितिले एकता महाधिवेशनको पहलस्वरुप राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई बैठकमा बोलाएको छ । उपसमितिका...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बौद्धिक युवा वर्ग भ्रष्टाचार र बेथितिको विरुद्ध देखिएको बताएका छन् । उनले भनेका छन्– 'भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो...
झापा, कमल गाउँपालिका-७ विष्णुकठ्ठाका किसानहरु चैते धान रोप्दै । पछिल्लो समय जिल्लामा चैते धान खेतीमा किसानको आर्कषण बढ्दो छ । तस्बिर- रासस ...
काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण...
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । ऊर्जा मन्त्रालयले सोधेको...
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा सञ्चालनमा आएको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक । रिसोर्टमा स्काइ साइकिलिङसँगै जीप लाइन पनि सञ्चालनमा छ । तस्बिरः रासस...
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानको रेस फ्रेन्चाइजीको नयाँ फिल्म आउने भएको छ । फिल्मको बाँकी कलाकार र छायांकन स्थानबारे खासै जानकारी आएको छैन । तर हालैका रिपोर्टहरूका...
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्ध ५० रनको जित निकाल्दै न्युजिल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा प्रवेश गरेको छ । बुधबार पाकिस्तानको लाहोरमा भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको ३६३ रनको लक्ष्य...
काठमाडौँ । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप रू तीन अर्ब ८४ करोड निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा फुलेको लालीगुराँस । म्याग्दीका बनपाखा लालीगुराँस फुलेर रङ्गिन थालेका छन् । तस्बिर: रासस ...