काठमाडौँ । सरकार र आन्दोलनरत उखु किसानबिच सिंहदरबारमा वार्ता सुरु भएको छ । कृषि मन्त्री रामनाथ अधिकारी किसानसँग आफैं वार्तामा बसेका छन् ।...
मकवानपुर हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध...
सुर्खेत । आर्थिक वर्ष २०८१-८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि...
कञ्चनपुर । साउनको झरीले खेत पाखा राम्रैसँग भिजिसकेका छन् । धानका गाँजा हरिया भएका छन् । खेतबारीबाट फुर्सदिला भएका यहाँका थारु समुदायका महिला–पुरुषहरू वर्षातको झरीको प्रवाह नगरी भेंम्टी (जङ्गली च्याउ)...
एउटा चेतनाको हुँकार शान्ति खोज्दै नदि, पहाड, एकान्त, गुफा अनि हिमाल चढ्नेहरूलाई समाजले सन्त भन्यो ध्यानको बहानामा संसारबाट भाग्नेलाई 'महापुरुष' भनियो साँचो सेवा गर्नु त कष्टप्रद हुन्छ, तर मूर्तिमा फूल...
काठमाडौँ । पछिल्लो केही वर्षयता स्पेन महिला फुटबलमा बलियो रूपमा प्रस्तुत भइरहेको छ । सन् २०२३ को विश्वकप विजेता बन्दै स्पेनले आफूलाई विश्व फुटबलमा बलियो टोलीका रूपमा स्थापित गर्यो । ...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरूको पुनर्संरचना गर्नुपर्ने बताएका छन् । प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टीकाटिप्पणी उठ्न थालेको बताउँदै कँडेलले प्रदेश...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्दैछन् । विश्वका मन्त्रीहरु एवं...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिने बताएका छन् । बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको...
धनगढी । डडेलधुराको गन्यापधुरा गाउँपालिका–२, रडुवामा पहिरो खस्दा डडेल्धुरा–दिपायल–बाजुरा–अछाम जोड्ने केआई सिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, डडेलधुराका अनुसार रडुवा स्थित खोलामा पहिरो खसेका कारण राजमार्गमा सवारी आवतजावत...
वासिङटन डीसी । उडिरहेको एउटा विमानमा एक यात्रुले अचानक आपतकालीन ढोका खोल्ने प्रयास गरेपछि अमेरिकामा विमानको आपतकालीन अवतरण गरिएको छ । ती यात्रीले यस क्रममा उडान परिचारिकालाई धकेल्नुको साथै मार्ने धम्की...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक लम्बिएको छ । दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बसेको बैठक लम्बिएपछि नेताहरू १० मिनेट खाजा खाएर पुन बैठकमा बस्ने तयारी भइरहेको प्रचार...
काठमाडौँ । नागढुंगा –मुग्लिन सडक खण्डअन्तर्गतको पहिलो प्याकेज नागढुंगा नौविसे खण्डमा पर्ने झ्याप्ले खोलाको पहिरो रोक्नका लागि ग्याविन वाल लगाउने कार्य अन्तिम चरणमा पुगेको छ । नागढुंगा नौविसे खण्डकै निर्माण...
तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण नहुने आश्वासन पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्न स्वीकार गर्ने बताएका छन् । विदेशमन्त्री अराघचीले तेहरानमा रहेका विदेशी...
काठमाडौँ । पर्वतीय पर्यटक व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको बताएको छ । टानका महासचिव...
काठमाडौँ । स्पेन भ्रमणमा निक्लिएका प्रधानमन्त्री केपी शर्मा ओली बाढी, पहिरो र डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी...
बुटवल । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल लुम्बिनीको अध्यक्षमा रुपन्देहीका कृष्ण थापा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न भएको प्रदेश भेलाले थापाको अध्यक्षतामा ४५ सदस्यीय युवा सङ्घको...
काठमाडौँ । यस वर्षको ‘दी मिसेज नेसनल ग्राण्ड’ तेस्रो संस्करणको उपाधि लक्ष्मी देवीले हात पारेकी छिन् । विवाहित महिलाहरूबिच हुने सौन्दर्य प्रतिस्पर्धाबाट यो उपाधि प्रदान गरिने गरिन्छ । हालै काठमाडौँमा...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक चार घण्टादेखि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा जारी बैठकमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाका विषयमा...
वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी आणविक स्थलमा अमेरिकी आक्रमणपछि महत्वपूर्ण व्यापारिक मार्ग होर्मुज जलमार्ग बन्द गर्नबाट रोक्न इरानसँग समन्वय गर्न चीनसँग आग्रह गरेका छन् । तेल निर्यातको दृष्टिबाट...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती करिडोरको अनुगमन गरेका छन् । उपप्रधानमन्त्री सिंहसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत...
काठमाडौँ । रामेछाप अस्पतालमा कार्यरत डा. केशव श्रेष्ठ आज बिहानबाट सम्पर्कविहीन भएका छन्। सो अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टमा कार्यरत डां श्रेष्ठ सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेर सम्पर्कविहीन भएका हुन्।...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि...
काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४ औँ महाधिवेशन अन्तर्गत जारी मतदानमा ९०५ मत खसेको छ । चार बजेसम्मको मतदान समय बढाएर बेलुका ७ बजेसम्म थपेसँगै साँझ ५...
काठमाडौँ । आजभन्दा २० वर्षअघि हिमाली जिल्ला रसुवाको लाङटाङ क्षेत्रका घरका छानाहरू प्रायजसो हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घरछेउमा कञ्चन हिमनदी बग्थ्यो । युवाहरू बिहान उठ्ने बित्तिकै घरको आँगनमा रहेका...
लण्डन । फुटबलर डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनको अवसरमा ‘नाइटहुड’ (सर उपाधि) दिने तयारी गरिएको छ। ५० वर्षीय इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तानलाई सन् २००३ मा ‘अफिसर अफ द अर्डर...
मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा महत्त्वपूर्ण आयाम स्थानीय तह भएको बताएकी छन् । विराटनगर महानगरपालिकाद्वारा आयोजित स्थानीय तहका उपप्रमुखहरूको दुई दिने...
जनकपुर । मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पीएफएम) मूल्याङ्कन अन्तिम चरणमा पुगेको जनाएको छ । यो मूल्याङ्कन एशियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा स्वमूल्याङ्कन विधिबाट अगाडि बढाइएको हो । ...
काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर दिउँसो साढे ३ बजे बस्ने गरी समय सारिएको हो । भिजिट भिसा प्रकरणमा...
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग अहिले छलफल गरिरहेका छन् । संसद् भवन नयाँ वानेश्वरमा बसिरहेको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख...
काठमाडौँ । कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले...
पर्वत । सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि...
काठमाडौँ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बिचको बैठक सुरु भएको छ । सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका...
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लिलाकुमारी मोक्तान संलग्न रहेको भनिएको दुईवटा भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, रितेन्द्र थापा...
झारखण्ड । झारखण्डको प्रतिबन्धित उग्रवादी संगठन झारखण्ड जनमुक्ति परिषद् (जेजेएमपी) का प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। शुक्रबार राति लातेहार जिल्लाको सलैया जंगल नजिकै भएको यस मुठभेडमा संगठनका...
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन...
कञ्चनपुर । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको गाइडबन्ड (बाँध) निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले...
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा आज दिउँसो दुई बजे बस्ने गरी बैठक...
काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने कार्यसूची छ । प्रतिनिधि सभाको...
विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७६ करोड ५४ लाख २९ हजार बेरुजू थपिएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सो बेरुजूमध्ये असुल...
काठमाडौँ । गायक सुगम पोखरेलले ''यति छिटो '' बोलको गीत सार्वजनिक गरेका छन्। भूषण खरेको शब्द रहेको उक्त गीतको संगीत जेम्स प्रधानले दिएका हुन्। करिब २ दशक अघि नै रेकर्ड...