शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

देश

बालेनको निर्णयमा अदालतको ब्रेक, हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी चलचित्र ...