काठमाडौँ । निर्माण व्यवसायी महासङ्घले उपभोक्ता समितिका कारण विकास निर्माणको क्षेत्रमा भ्रष्टाचार बढेको भन्दै खारेज गर्न माग गरेको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई सिंहदरबारमा भेट्दै महासङ्घले यस्तो माग अघि सारेको हो...
काठमाडौँ । बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपालले पर्यटक स्वागतका लागि पूर्ण रूपमा तयार भएको सन्देश प्रवाह गरिएको छ। असोज २ देखि असोज ४ सम्म ढाकास्थित कन्वेन्सन सिटी...
काठमाडौँ । आइतबारको बजारमा तीव्र उतारचढाव आएको छ । बिहीबार इतिहासकै सबैभन्दा धेरै अंक घट्दै नकारात्मक सर्किट लागेर समय अगावै बन्द भएको बजार आइतबार भने तीव्र गतिमा घटबढ भएको हो...
काठमाडौँ । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२...
काठमाडौं । आज बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज प्रति तोला रु. २ लाख १७ हजार १०० र प्रति...
काठमाडौं । सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले शुक्रबार बसेको बैठकमा उक्त प्रस्ताव पारित गरेको...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले मंगलबारदेखि अन्तिम मूल्य गणना विधि परिवर्तन गर्ने भएको छ । हाल अन्तिम १५ मिनेटको अौसत मूल्यका आधारमा अन्तिम मूल्य निर्धारण हुँदै आएकोमा मंगलबारदेखि अन्तिम कारोबार...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ सबै सरोकारवालालाई गम्भीर हुन आग्रह गरेका छन् । भदौ २३ र २४ गतेको आन्दोलनका...
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल धितोपत्र बोर्ड (सेबान)लाई नेप्से सूचकांक गणनाका लागि लागु गरिएको १५ मिनेटको समय हटाउन निर्देशन दिएका छन् । मन्त्री खनालको निर्देशनपछि सेबोनले उक्त समय हटाउने तयारी...
धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७ औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु...
काठमाडौँ । चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूल भने कुहिन थालेका छन् । दसैँका लागि काठमाडौँ भित्र्याइन लागेका स्याउ, आँप, अंगुर, सुन्तला,...
काठमाडौँ । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कलाई रु ९ अर्ब ८० करोड निकासा गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार चालु...
काठमाडौँ । जेनजी आन्दोलबाट उत्पन्न परिस्थितिका कारण दसैँमा खसीबोका र च्याङ्ग्रा काठमाडौँ ल्याएर सहुलियत दरमा बिक्री गर्ने व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी)को योजना प्रभावित बनेको छ । कम्पनीले...
वीरगञ्ज । पर्साका १४ पालिकामध्ये आधा दर्जनभन्दा धेरै पालिकाले अझैसम्म पनि बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन् । चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा धेरै समय बित्दासमेत सबै कानुनी...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका लागि रु ३३ अर्ब नौ करोड २० लाख ५४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक...
नेपालीहरूको महान् चाड दसैँ एक धार्मिक संस्कार मात्रै होइन, आत्माको गहिरो अभिव्यक्ति र परिवारसँग बाँडिने खुसीको साझा उत्सव पनि हो। दसैँ भन्नासाथ हरेक नेपालीको मनमा उही दृश्य उभिन्छ, गाउँले चुलोको...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ...
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर...
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म रु २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२...
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा १० वटा वाणिज्य बैंकको नाफा घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात् साउनमा २० वाणिज्य बैंकले...
काठमाडौं। राजनीतिक अस्थिरता र स्थिर आर्थिक नीति नहुँदा नेपालमा वैदेशिक लगानी निराशाजनक अवस्थामा रहेको छ । नेपालमा हरेक वर्ष प्रतिबद्धताको एक तिहाइ पनि प्रत्यक्ष वैदेशिक लगानी आउन सकेको छैन ।...
काठमाडौँ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले...
काठमाडौँ। गत भदौ २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति बेहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीहरूको जागिर नगुम्ने र उनीहरूलाई दसैँ भत्ता समेत दिने घोषणा गरेको छ। देशभरका २८...
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको...
काठमाडौँ। नेपाल सरकारले अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई राजस्व व्यवस्थापन सूचना प्रणालीसँग जोडेर विदेशमा रहेका नेपाली र नेपाल आउने पर्यटकलाई राजस्व तिर्न सहज बनाएको छ। महालेखा नियन्त्रक कार्यालयले यो प्रणालीलाई एकीकृत गरेपछि अब...
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन पुनर्निर्माण तथा मर्मत सम्भारका लागि आर्थिक सहयोग गरेको छ। आगोझोंड र तोडफोडका कारण प्रशासनिक कार्य सञ्चालनमा कठिनाइ...
काठमाडौँ । बिहीबारको सेयर बजारमा नकारात्मक सर्किट ब्रेकर लागेपछि अर्थमन्त्री रामेश्वर खनालले चासो देखाएका छन् । एकैदिन २६८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति घट्ने गरी १६०.३३ अंकले बजार घटेपछि खनालले यसबारे...
काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा यातायात व्यवस्था विभागमा सरसफाइ गरिएको छ । 'हाम्रो ठाउँ हामी बनाऔँ' भन्ने नाराका साथ पुनर्निर्माण अभियानले संविधान दिवसको अवसरमा...
काठमाडौँ। हालैका आन्दोलनका क्रममा देशका विभिन्न भौतिक संरचनामा भएको ठूलो क्षतिको पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले सहयोग गर्ने घोषणा गरेको छ। ओम शिवम पाइप्स एन्ड फिटिङ्स र मेरीगोल्ड फर्निचरको मातहतमा रहेको यस...
काठमाडौँ । सरकारले जीर्ण आयोजनाको ठेक्का तोड्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ८ सय रुपैयाँले...
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय अन्तर्गत लामो समयदेखि अलपत्र विकास आयोजनाका ठेक्का तोडिने भएको छ । तीनवटै जिम्मेवारी सम्हालेका मन्त्री कुलमान...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर...
सुनसरी । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगर सभामा अनुमोदनका लागि प्रस्तुत गरिने...
काठमाडौँ । सरकारले पहिरोले अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड तत्काल मर्मत गरी खुलाउने भएको छ। गत भदौ ८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको यो राजमार्गको मर्मत शुक्रबारदेखि सुरु गरी...
काठमाडौँ । नेपालले भारत सरकारबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ। राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनईसीएल) मार्फत हुने यो आयातका लागि २०२६ सेप्टेम्बर ३० तारिखसम्मका लागि अनुमति...
काठमाडौँ । माथिल्लो भोटेकोसी जलविद्युतले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयरको विषयमा विवाद हुँदा स्थानीय आन्दाेलित भएका छन् । जलविद्युतको सेयर १० प्रतिशत स्थानीयलाई दिने भनिएपनि नदिएको भन्दै आन्दोलित स्थानीयहरूले भोटेकोसी गाउँपालिका...