काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३१ पैसा कायम
सुनसरी । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्दै यही असोज ४ गते नगर सभामा अनुमोदनका लागि प्रस्तुत गरिने...
काठमाडौँ । सरकारले पहिरोले अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड तत्काल मर्मत गरी खुलाउने भएको छ। गत भदौ ८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको यो राजमार्गको मर्मत शुक्रबारदेखि सुरु गरी...
काठमाडौँ । नेपालले भारत सरकारबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ। राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनईसीएल) मार्फत हुने यो आयातका लागि २०२६ सेप्टेम्बर ३० तारिखसम्मका लागि अनुमति...
काठमाडौँ । माथिल्लो भोटेकोसी जलविद्युतले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयरको विषयमा विवाद हुँदा स्थानीय आन्दाेलित भएका छन् । जलविद्युतको सेयर १० प्रतिशत स्थानीयलाई दिने भनिएपनि नदिएको भन्दै आन्दोलित स्थानीयहरूले भोटेकोसी गाउँपालिका...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले बजार अभाव देखाएर विद्युत उत्पादनलाई रोक्न नहुने बताएका छन् । बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई...
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन सुचारु गरेको छ । हालै जेनजीको आन्दोलनका कारण रोकिएको अनुगमन बिहीबारदेखि पुन सुरु भएको हो । विभागले बिहीबारदेखि बजार अनुगमनलाई...
काठमाडौँ । बिहीबारको सेयर बजार समय नसकिँदै बन्द भयो । जेनजी आन्दोलनसँगै भएको विध्वंस र त्यसपछि भएको सत्ता परिवर्तनपछि पहिलोपटक खुलेको बजार ६ प्रतिशतको गिरावटसँगै बन्द भएको हो । सुरुमा नै...
काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौंले उपभोक्तालाई आकर्षित गर्नेगरी विशेष योजना सार्वजनिक गरेको छ। कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ अन्तर्गत ग्राहकलाई विदेश...
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले मर्यादित रूपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले...
काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभामा आर्थिक...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको...
काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई काम नगर्न नगराउन भन्दै ध्यानाकर्षण सहितको पत्र काटेको छ । बिहीबार अर्थ मन्त्रालयले प्राधिकरणलाई अध्यक्षको हैसियतमा ओझालाई काम नगराउन भन्दै पत्र...
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूलाई ग्राहकको सुविधाअनुसार व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटार शाखाका रूपमा सञ्चालनमा ल्याएको छ। यो शाखा अब काठमाडौं महानगरपालिका–२, बालुवाटारस्थित एनएल...
काठमाडौं । जेनजी आन्दोलनपछि सरकार परिवर्तन र प्रतिनिधिसभा विघटनसँगै भूमि आयोग अन्योलमा छ । भूमिसम्बन्धी समस्या समाधान गर्न ‘अन्तिमपटक’ भन्दै गठन गरिएको भूमि समस्या समाधानको केन्द्रीय आयोग अहिले दोहोरो अन्योलमा...
काठमाडौँ। धितोपत्र बोर्ड नेपाल (सेबन) ले सेयर निष्कासन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन् । २०८० साल जेठपछि आईपीओ र राइट...
काठमाडौँ । विध्वंसात्मक जेनजी आन्दोलनका क्रममा विभिन्न सरकार तथा निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीपछि बीमा कम्पनीहरूमा बीमा दाबी पर्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न इन्स्योरेन्स...
मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त...
काठमाडौँ । विध्वंसात्मक जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचक नकारात्मक सर्किट ब्रेक लागेर आजका लागि बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आजको लागि...
काठमाडौँ । विध्वंसात्मक जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचकमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक...
काठमाडौँ । जेनजी आन्दोलनपछि खुलेको नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेको छ । सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेर २० मिनेटको लागि स्थगित...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ...
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ । भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार...
काठमाडौँ । लामो समयदेखि विवादित इम्बोस्ड नम्बर प्लेट असोज १ गतेदेखि अनिवार्य रूपमा जडान गर्ने सरकारी योजना थियो । तर भदौ २३ र २४ गतेको आन्दोलनले यसको कार्यान्वयन अनिश्चिकालका लागि...
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३...
काठमाडौँ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४०...
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सोमबार ऊर्जा मन्त्रालयको पद्भार ग्रहण गरेपछि पहिलो निर्णय गरे- डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने । १० वर्षअघिदेखि बक्यौता उठाउने यो विषयले...
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार...
काठमाडौँ । बससेवाले यस वर्षको दशैंका लागि बस टिकट बुकिङ खुला गरेको छ। अब यात्रुहरूले बससेवाको मोबाइल एप वा bussewa.com वेबसाइटमा गएर नेपालका ७० भन्दा बढी जिल्लाका लागि सहजै बस...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च नौ दशमलव १७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको सुरुआती दुई महिनामा चालुतर्फ नौ...
काठमाडौँ । नेपाली बजारमा निरन्तर रूपमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । बुधवार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख १६...
काठमाडौँ । जेनजी विद्रोहसँगै यतिबेला देशमा नयाँ सरकार गठन भएको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा यतिबेला तीनजना मन्त्री समेत नियुक्त भइसकेका छन् । हालसम्म...
काठमाडौँ । केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले...
जनकपुरधाम । महोत्तरीको प्रमुख व्यापारिक नाका मानिने जलेश्वर भन्सार कार्यालयमा राजश्व सङ्कलन निरन्तर गिरावट आएको छ । आन्दोलनकै प्रभावले नभई गत आर्थिक वर्षदेखि नै राजश्व असुलीमा गिरावट आइरहेको भन्सार कार्यालयले...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र...
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत भर्चुअल क्रेडिट कार्ड सेवा...
काठमाडौं । दसैँ-तिहार नजिकिँदै जाँदा सजावटले झकिझकाउ हुन्थ्यो थापाथली क्षेत्र । तर यस वर्ष देशकै ठुलो अटो हब खण्डहर बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा...