मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रालयहरूले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सिलिङ पाउन सकेका छैनन् । बजेट तर्जुमाका लागि वार्षिक आयोजना छनोट निर्देशिकाले तय गरेको समय सीमा (डेडलाइन) घर्किसक्दा पनि विषयगत मन्त्रालयहरूले बजेटको सिलिङ
काठमाडौँ । सांसद ई. श्रीराम न्यौपानेले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय सङ्कल्पलाई सफल बनाउन ‘ऊर्जा दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल...
काठमाडौँ । नेपाली आरोहीहरूको एक विज्ञ टोलीले सगरमाथाको शिखरसम्म पुग्ने बाटो खुला गरेको छ। सगरमाथा आधार शिविरमा बाटोको पखाईमा रहेका सयौँ आरोही र उनीहरूका सहयोगीहरूका लागि यो सुखद खबर भए पनि...
काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ कार्यान्वयनमा आए जलविद्युत क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताएका छन् । इप्पानको...
काठमाडौँ । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबिच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ । गत मङ्गलबार...
काठमाडौँ । कल्पना गर्नुहोस् त, तपाईं लामो दुरीको यात्रामा हुनुहुन्छ । बाटोमा गाडी रोकेर एक कप तातो चिया पिउन नभ्याउँदै तपाईंको विद्युतीय गाडी (ईभी) सयौँ किलोमिटर कुद्नका लागि पूर्ण रूपमा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो...
चितवन । मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसारअमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण...
काठमाडाैँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको विषयमा स्पष्टिकरण दिएको छ। बैंकले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी,...
काठमाडौँ । केही समय अघिसम्म तस्करी बढेको र व्यापार घटेको भन्दै सुनको भन्सार दर घटाउन सरकारलाई निरन्तर दबाब दिँदै आएका व्यवसायीहरू अहिले ठ्याक्कै उल्टो ‘लबिङ’मा लागेका छन् । आर्थिक वर्ष...
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला (सरोज) फराकिलो मतान्तरले निर्वाचित भएका छन् । पोखरामा भएको अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हरिशरण केसीलाई भारी मतले पछि...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । देशको अर्थतन्त्र सुस्त रहेको, युवा पलायन इतिहासकै तीव्र बिन्दुमा पुगेको, पुँजीगत खर्च हुन...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त...
बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक खण्डमा पर्ने रुपन्देहीको तिनाउ नदीमाथि निर्माण हुन लागेको अत्याधुनिक‘सिग्नेचर ब्रिज’को ठेक्का चिनियाँ निर्माण कम्पनीले पाउने भएको छ । नेपाल सरकारको सडक विभागअन्तर्गत वैदेशिक सहायता महाशाखाले गत...
काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा बन्द भएको छ । आज बजारमा ३३९...
काठमाडौँ । नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोडमार्फत हुने कारोबारमा...
काठमाडौँ . मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले बढेको छ...
काठमाडौँ । सरकारले रासायनिक मलको गुणस्तर कायम गर्न र बिक्री वितरणलाई थप व्यवस्थित बनाउन ‘रासायनिक मल (नियन्त्रण) आदेश, २०५५’ मा महत्त्वपूर्ण संशोधन गर्दै नयाँ मापदण्डहरू कार्यान्वयनमा ल्याएको छ । कृषि तथा...
काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायक क्लासिक टेकका ग्राहकहरू बढ्दो क्रममा रहेको एक तथ्यांकले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, नेपालमा इन्टरनेट सेवा दिइरहेका अधिकांश सेवा प्रदायकहरूको...
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्मको ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण...
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सर्वोच्च अदालतको आदेश बमोजिम निर्माण कार्यको बोलपत्र मूल्याङ्कन प्रक्रियामा महत्त्वपूर्ण फेरबदल गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले मिति २०८३/०१/२३ मा सार्वजनिक खरिद...
काठमाडौँ । नेपालको धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको तथ्याङ्कअनुसार २०८२ चैत मसान्तसम्म धितोपत्र बजारमा...
काठमाडौं । रोयल इन्फिल्ड नेपालले दुई-पाङ्ग्रे पर्यटन क्षेत्र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘रेन्टल पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ । ललितपुरमा सम्पन्न कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो...
काठमाडौँ । नेपाल र भारतबिच भएको एउटा सम्झौता अहिले अनुमोदनका लागि संसदमा छलफलको क्रममा छ । मंगलबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भारतसँग भएको 'फौजदारी विषयमा पारस्परिक कानुनी सहायता...
काठमाडौं । ईसेवा मनि ट्रान्सफर ले डिजिटल रेमिटेन्स सेवामा ६ वर्ष पूरा गरेको छ । एफवानसफ्ट ग्रुपअन्तर्गत सञ्चालित कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै डिजिटल प्रविधि, विश्वसनीय सेवा र ग्राहक केन्द्रित...
काठमाडौँ । आइएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबलकार आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै निर्धारित समयमै परियोजना सम्पन्न हुने दाबी...
काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा आफ्नो खुद मुनाफामा उल्लेखनीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा ६ अर्ब २७ करोड...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि आज बुधवार ४० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको मात्रा निरन्तर बढेर साढे ७७ खर्ब रुपैयाँभन्दा...
काठमाडौँ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले महेन्द्र राजमार्गको चिसापानी–अत्तरिया–गड्डाचौकी सडक खण्डमा भएको अतिक्रमण हटाउन १५ दिने अन्तिम चेतावनी दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले सडक सीमाभित्र रहेका...
काठमाडौँ । नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मुलुकको दीर्घकालीन विकास प्राथमिकता र दिगो विकास लक्ष्य (एसडीजी) प्राप्तिका लागि द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका...
भैरहवा । होटल तथा पर्यटन पूर्वाधारमा बढ्दो लगानीसँगै रुपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख बसाइस्थलका रूपमा रुपन्देही स्थापित बन्दै...
नयाँ दिल्ली । भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ। मंगलबार जारी गरिएको एक सरकारी आदेश अनुसार बढ्दो व्यापार घाटा कम गर्न...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ...
काठमाडौँ । आईईसी कलेज अफ आर्ट एण्ड फेसनले आफ्नो प्रतिष्ठित वार्षिक इन्टेरियर डिजाइन प्रदर्शनी ‘आईईसी इन्टेरियो स्केमा’ को १५औँ संस्करण आयोजना गर्ने भएको छ । प्रदर्शनी यही मे ९, २०२५...
काठमाडौँ । विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा आफ्नो खुद नाफामा ६२२ प्रतिशतको विशाल वृद्धि हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद...
विराटनगर । अर्बौंको बचत हिनामिना भएपछि संकटमा परेको सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरु यतिबेला न्यायको खोजीमा छन् । उक्त सहकारीको समस्या समाधान गर्ने जिम्मा धरान उपमहानगरपालिकाको...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणमा वर्षौँदेखि चल्दै आएको ‘खल्तीका योजना’ हाल्ने प्रवृत्तिलाई पूर्णतः निषेध गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाको अर्थ समितिको छलफलका क्रममा...
काठमाडौँ । एमएडब्लु समूहले नियमानुसार ईभी आयात गर्दै आएको स्पष्ट पारेको छ । समूहले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्यालयमा दर्ता भएको दर्ता भनिएको उजुरी कानुनी आधारविहीन रहेको भन्दै...