मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अर्थ

यस्तो छ महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनको सारांश

काठमाडौँ । महालेखापरीक्षक तोयम रायाले आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन्।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच रायाले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन बुझाएका हुन्।  सार्वजनिक