काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ७७ जिल्लामा उज्यालो नेपालको अनुभूति दिनेगरी विद्युतीकरण गर्ने बताएका छन् । आइतबार ललितपुर निर्माण व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा निर्माणका क्रममा इटालियन ठेकेदार कम्पनी सीएमसीका लागि काम गरेका स्थानीय आपूर्तिकर्ताले खानेपानी मन्त्री प्रदीप यादवलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् । ...
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बोल्दै...
काठमाडौँ । धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानी संरक्षण हुनेगरी जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरूले बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले यस्तो बताएका...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ५०.७३ अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन उक्त नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७.७९ को बिन्दुमा झरेको हो...
काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् । आइतबार अर्थ समितिको...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५ खर्ब ४७ अर्ब ६७ करोड ऋण लिने लक्ष्य राखेको छ । यसमा २ खर्ब १७ अर्ब ६७ करोड बाह्य ऋण र...
सरकारले आफूले गर्नुपर्ने खर्चको आवश्यकता अनुसार राजस्व सङ्कलन हुन नसक्ने अवस्थामा वा आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा ऋण लिने अभ्यास विश्वव्यापी हो । विशेष गरी विकासको चरणमा जति पनि मुलुकहरू...
सार्वजनिक ऋणलाई सबैभन्दा पहिले आन्तरिक र बाह्य गरेर छुट्याउनुपर्छ । खासगरी सार्वजनिक ऋण हामीले छानिएका उपयुक्त विकास साझेदारहरूसँग लिन सक्यौँ भने लामो अवधिको लागि न्यून ब्याजदरको हुने गरेको छ ।...
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा भएको १ खर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अत्यधिक निक्षेप भएको र कर्जाको माग सुस्त भएपछि राष्ट्र बैंकले लगातार बजारको पैसा...
काठमाडौँ । कुल २२ मन्त्रालयमध्ये राष्ट्रिय औसत पुँजीगत खर्चभन्दा माथि खर्च गर्ने मन्त्रालय १० वटा छन् । सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आर्थिक वर्ष २०८०/०८१) अनुसार १२ वटा...
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–५ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण...
विराटनगर । धनपालथान–४ कर्सिया बजारका हसन अन्सारीले १० वर्ष मलेसिया बसेर कमाएको पैसा स्थानीय नमुना सहकारी संस्था लिमिटेडमा बचत गरे । हाल कर्सिया बजारमै कपडा पसल चलाएर बसिरहेका उनले आफूले...
विराटनगर । मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सिया बजारका खुस्बु खातुनका श्रीमान् सेराज अन्सारी कुखुराको अण्डा तथा मासु विक्रेता हुन् । २०७८ साल मंसिरमा उनलाई उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियारले...
काठमाडौँ । सरकारले २०८१–२०९१ लाई ‘कृषि लगानी दशक’ घोषणा गरेअनुसार कृषि तथा पशुपछी विकास मन्त्रालयले यो अवधिमा गर्नुपर्ने कामको ‘फ्रेमवर्क’ बनाउन थालेको छ । मन्त्रालयका सहसचिव सवनम सिवाकोटी अर्यालले पहिलो, दोस्रो...
काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आइतबार तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । आज भदौ ३० गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताएका छन् । ...
काठमाडौँ । एक वर्षमा ६ किलोमिटर रेलमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार रेलमार्ग निर्माण लक्ष्यअनुसार...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्बाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र...
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडद्वारा गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित श्री अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको उद्घाटन गर्दै बैंकले उक्त हल विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरेको...
काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक...
काठमाडौँ । बाल दिवसको अवसरमा बाम्बो नेचरले नेपाल बाल संगठन बाल मन्दिरका विद्यार्थीहरूलाई एक वर्षको डाइपरको सहयोग गरेको गरेको छ । बालबालिकाको कल्याणमा सहयोग गर्ने बाम्बो नेचरको सीएसआर पहलको एक...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् । रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय...
काठमाडौँ । सरकारले गतवर्ष ६७५ किलोमिटर सडक कालोपत्रे गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा ८०० किलोमिटर दुई लेन सडक कालोपत्रे गर्ने लक्ष्य भएपनि ६७५ किलोमिटर सडकमात्र कालोपत्रे भएको हो । ...
काठमाडौँ । अरबौँ ऋण लगानीमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन...
विलियम शेक्सपियरको प्रख्यात नाटक ‘मर्चेन्ट अफ भेनिस’ मा कुनै एक पात्रले भनेझै यदि कसैले ‘यी सबै बैंकरहरूलाई मारौं’ भनेको भए, मलाई लाग्छ नेपालका अधिकांश साना तथा मझौला उद्यमहरूले निशंकोच आफ्ना...
काठमाडौँ । सहरी कृषि विश्वव्यापी रूपमा विभिन्न सहरहरूमा लोकप्रिय बन्दै गएको छ । विश्वका मुख्य सहरहरूमा सहरी कृषि अभ्यास गर्दा खाद्य सुरक्षा, वातावरणीय दिगोपन, र सामाजिक आर्थिक अवसरहरू बढेका छन्...
काठमाडौँ । प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ । उत्पादक किसान र उपभोक्ताबिच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री...
कञ्चनपुर । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छिन् बेदकोट नगरपालिका–७ मन्दिरपुरकी उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले...
पाल्पा । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए...
काठमाडौँ । आज भदौ २९ गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ ।...
काठमाडौँ । लगानी बोर्डका नवनियुक्त कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन् । ज्ञवालीले शुक्रबार पदभार ग्रहण गर्दै काम थालेका हुन् । सीईओ ज्ञवालीले पदभार ग्रहण गर्दै रणनीतिक...
काठमाडौँ । कामना सेवा विकास बैंकले आ.व. २०८०।८१ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले ७ प्रतिशत वोनस शेयर र ५ प्रतिशत...
बुटवल । भारतसँगको सीमावर्ती नाका भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी(आईसीपी) को काम ५४ प्रतिशत प्रतिशत सकिएको छ । भारतीय निर्माण के.एस.एम.वसिर मोहम्मद एन्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको...
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई अपरेशन थिएटर टेबल हस्तान्तरण गरेको छ । उक्त टेबल बैंकका संचालक समितिका अध्यक्ष मनोजकुमार केडियाले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारीलाई एक कार्यक्रमका...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख...
काठमाडौँ । एमजी मोटर इन्डियाले एमजी विन्डसर भारतको पहिलो स्मार्ट सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) को लन्च गरेको छ । यो गाडीले सेडानको आराम र सीयुभीको व्यापकता मिलाएर नयाँ मानकहरू सेट...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठुला कर कार्यालयहरूको बक्यौता र बेरुजु बढेको भन्दै असुलीमा ध्यान दिन निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभागको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले बक्यौता...