बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्थ

बक्यौता असुलीमा ध्यान दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठुला कर कार्यालयहरूको बक्यौता र बेरुजु बढेको भन्दै असुलीमा ध्यान दिन निर्देशन दिएका छन् ।  आन्तरिक राजस्व विभागको निरीक्षण गर्दै अर्थमन्त्री पौडेलले बक्यौता असुली र बेरुजु फर्स्यौटका लागि