शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

राजु मास्टर र बल्छी ध्रुवे पक्राउ प्रकरण : अब के हुन्छ चर्चित सिरियल ‘जुठे’ र ‘हल्का रमाइलो’ ?

काठमाडौँ ।  कलाकार राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) लाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली बिहीबार पक्राउ गरेको छ । बेटिङलाई प्रमोसन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरुले