काठमाडौँ । गायक कुमार रनपहेलीले ‘खाली छ दिल’ नामक गीतको भिडियो ल्याएका छन् । गायक रनपहेलीको एकल स्वर रहेको गीतमा उनकै शब्द र संगीत छ । महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोमा सुमित
काठमाडौँ । पछिल्लो समय विभिन्न टेलिभिजनको विकाससँगै हास्य टेलिश्रृंखला निर्माणको क्रम पनि बढेको छ । यस्तैमा समसामयिक विषयवस्तुमा कमेडी मिश्रण गरेर टेलिश्रृंखला ‘ख्यालठट्टा’ निर्माण भएको छ । टेलिश्रृंखलाको लेखन तथा...
कंगना रनौतले फेरि एक पटक रणवीर कपुर र करण जोहरलाई निशाना बनाएकी छिन् । हिजो मात्रै कंगनाले नितेश तिवारीको फिल्म रामायणमा रणवीर कपूरलाई रामको भूमिकामा कास्ट गरेकोमा असन्तुष्टि व्यक्त गरेकी...
हलिउडकी सर्वाधिक सुन्दर र चर्चित नायिका जुडी गार्लेन्ड । सुन्दरता र उत्कृष्ट अभिनयबाहेक उनको गायन कला प्रशंसनीय थियो । यसै कारण उनी सङ्गीतको सबैभन्दा ठुलो अवार्ड ग्रामी जित्ने विश्वको पहिलो...
काठमाडौँ । भक्तपुरमा लोपोन्मुख मुकुन्डो नाच प्रदर्शन गरिएको छ । लोपोन्मुख अवस्थामा रहेको मुकुन्डो नाचलाई सोमबार एक समारोहबीच प्रस्तुत गरिएको हो । भक्तपुरमा पुरातन नृत्यहरूको प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल...
काठमाडौँ । थापागाउँस्थित मण्डला थियटरमा आगामी असारको पहिलो सातादेखि एकैपटक दुई नाटक मञ्चन हुने भएको छ । असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’ मञ्चन...
मुम्बई । मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ । ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको भीड...
काठमाडौँ । प्रदीप शाही निर्देशित फिल्म ‘अन्तिम संस्कार’ को ओएसटी गीत ‘अल्झिन्छ सम्झना, बिर्सन्छु भने नि बिर्सन्न’ सार्वजनिक गरिएको छ । सार्वजनिक ओएसटी गीतमा स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर...
मुम्बई। सञ्जय लीला भन्साली आफ्नो वेब शो ‘हिरामाण्डी' लाई लिएर चर्चामा छन् । दर्शकहरु यसको प्रतिक्षामा छन् र अब यसको साथमा आउने नयाँ अपडेटले फ्यानहरुको खुशी बढाउन पर्याप्त रहदै आएको...
काठमाडौंँ । चर्चित गायिका मेलिना राईले सेलिब्रेटी तथा कलाकारका लागि सधै नयाँ पहिरन आवश्यक पर्ने बताएकी छन् । सेलिब्रेटी र कलाकर मात्र होइन पछिल्लो समय सर्वसाधारण पनि फेसन कन्सस हुन...
काठमाडौँ । ‘हामी कहिले उदास त कहिले खुसी हुन पुग्छौँ । मलाई लाग्छ– यस्तो उदासीनता वा खुसीलाई शब्दको माध्यमबाट व्यक्त गर्न नसकेको वा नपाएको बेला बाजा हाम्रो सहारा र साथी...
काठमाडौँ । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङ भए । किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा...
काठमाडौँ । भारतीय चर्चित रियालिटी शो ‘झलक दिखला जा–९’ र ‘डीआईडी लिटिल मास्टर–३’की विजेता बनेपछि देश तथा विदेशमा चर्चाको केन्द्र बनेकी नेपाली चेली तेरिया मगरले भारतीय सिरियल अभिनय ‘स्वराज’ अभिनय...
काठमाडौँ । आगामी १५ असारबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘परस्त्री’ को हिन्दी ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर भारतीय युट्युब च्यानल बीफोरयू म्युजिकबाट सार्वजनिक गरिएको हो...
काठमाडौँ । नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक भएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा...
काठमाडौँ । दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा दीया मास्के उत्कृष्ट अभिनेत्री र मुकुन भुषाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । दीयाले फिल्म ‘प्रकाश’ र मुकुन ‘झिँगे दाउ’ फिल्मबाट उत्कृष्ट...
काठमाडौँ । रेशम चौधरीको स्वर रहेको टिकटकमा भाइरल गीत ‘कस्तो होला भाटु राजाको दरबार’ को भिडियो निर्माण भएको छ । भिडियोमा राज गजमेर, अस्मिता तामाङ, अञ्जल श्रेष्ठ लगायतको अभिनय छ...
काठमाडौँ । मिस मगर इन्टरनेशनल पहिलो सिजनको उपाधि प्रतिमा आलेमगरले जितेकी छिन् । शनिबार साँझ नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित फिनाले १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।...
काठमाडौँ । प्याब्सन काठमाडौँ र एक्सन इन्टरटेनमेन्टले ‘मिस लिटिल आइडल २०२३’ को खोजी सुरु गरेको छ । प्याब्सन काठमाडौंले शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो...
फिल्म र टिभी शृङ्खलाका चर्चित अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । ‘खून भरी मांग’, ‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गर्ने मंगल ढिल्लोंलाई हालै लुधियानाको एक क्यान्सर अस्पतालमा भर्ना...
मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीचको सम्बन्ध छत्तीसको आँकडामा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन्...
मुम्बई । बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन । उनका लागि फ्यान जे गर्न पनि तयार छन् । यस पटक फ्यानले उनका लागि केही फरक गरे, जुन...
मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ । कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन् । ...
काठमाडौं । शुक्रबार २६ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन सुरु भएको चर्चित अभिनेता दयाहाङ राईको अभिनित चलचित्र ‘नीरफूल’को माउथ पब्लिसिटीका कारण व्यबसायले राम्रो पिकअप लिएको छ । फिल्मलाई गोविन्द...
दाङ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार राजधानीमामा आयोजित एक कार्यक्रममा बोल्दै उनले संगीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो...
पाटन । स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा तीन स्रष्टा सम्मानित हुनुभएको छ । सम्मानित हुनेमा गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर...
काठमाडौँ । पोष्टरकै कारण पनि ‘परस्त्री’ फिल्म अहिले चर्चामा छ । हालै पोष्टर र ट्रेलर सार्वजनिक हुँदा अभिनेत्री शिल्पा मास्केलाई अहिलेसम्मकै बोल्ड अन्दाजमा प्रस्तुत गरिएकोमा धेरैको ध्यान खिच्यो । ‘परस्त्री’...
मुम्बई । अभिनेता रजनीकान्त र अमिताभ बच्चन क्रमशः साउथ र हिन्दी फिल्म उद्योगका मेगास्टार हुन् । यी दुई दिग्गज अभिनेता ३२ वर्षपछि फिल्ममा सहकार्य गर्दैछन् । रजनीकान्तले अमिताभसँग उनको फिल्म...
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खडकाले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् । आफ्नो फेसबुक वालमा 'Keeping up with an Artificial Intelligence' उल्लेख गरेर आफ्नो फोटो राखे पछि उनका...
काठमाडौँ । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन...
लस एन्जलस । मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अस्ट्रेलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् । हाल...
लस एन्जलस । हलिउडका दिग्गज टम हल्यान्ड पहिलो पटक मल्टिस्टारर फिल्ममा देखा परेपछि २०१९ मा टमलाई मुख्य भूमिकामा फिल्म 'स्पाइडरम्याना : फार फर्म होम'मा सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो। ...
पाइरेट्स अफ द क्यारिबियन र चार्ली एन्ड द चकलेट फ्याक्ट्री जस्ता उत्कृष्ट चलचित्रमा अभिनय गरेका जोनी डेप आज ६० वर्षका भएका छन् । जोनी फिल्मभन्दा पनि लागु औषधको तल, झगडा,...
बलिउड अभिनेत्री काजोलले सोसल मिडियाबाट बिदा लिएकी छिन् । उनले आफ्नो सोसल मिडिया अकाउन्ट इन्स्टाग्राममा यसबारे जानकारी दिएकी हुन् । यसका साथै उनले आफू जीवनको सबैभन्दा मुस्किल अवस्थाबाट गुज्रिरहेको पनि...
अहिलेका सबैभन्दा व्यस्त कलाकार हुन् अभिनेता दयाहाङ राई । उनी एकपछि अर्को गर्दै फिल्ममा निरन्तर अभिनय गरिरहेका छन् । त्यसैले उनलाई धेरै फिल्म निर्माण गर्ने चक्करमा गुणस्तरमा ध्यान दिन छोडेको...
‘आदिपुरुष’ फिल्म प्रमोसन पछि कृति सेनन विवादमा फसेकी छिन् । उनलाई फिल्मका निर्देशक ओम राउतले मन्दिर परिसरमा चुम्बन गरेका थिए । यो भिडियो सार्वजनिक हुने बित्तिकै सोसल मिडियामा उनीहरू ट्रोल...
लस एन्जलस । हलिउडको प्रतिष्ठित फिल्म ‘टाइटानिक’ मा रोजको भूमिका निर्वाह गरिरहेकी अभिनेत्री केट विन्सलेटको सुन्दरताको विश्वभर चर्चा हुन्छ । केटलाई हलिउडको सबैभन्दा सुन्दर अभिनेत्रीमा गनिन्छ । सुन्दर अनुहार...
काठमाडौँ । आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ रिलिज भएको छ । फरक कथामा बनेको यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । ...
काठमाडौँ । गायक यश कुमार र गायिका मेचु धिमालको स्वर रहेको नयाँ गीत ‘गाह्रो छ’ सार्वजनिक भएको छ । बेगम नेपालीको शब्द, ऋषि खड्काको सङ्गीत रहेको गीतमा कमल सौरागको एरेन्ज...
मुम्बई । साउथकी प्रख्यात अभिनेत्री प्रिया प्रकाश वारियर सन् २०१८ मा फिल्म ‘ओरु अदार लभ’मा रहेको ‘आँखा झिम्काउने’ दृश्यबाट रातारात चर्चित बनेकी थिइन् । त्यो समयमा उनलाई ‘विंक गर्ल’...