आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

फिफा विश्वकप २०२६

स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत जारी खेलको १७ औँ मिनेटमा ब्रेएल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई १(० को अग्रता दिलाएका छन् । ब्रेएल एम्बोलोले मिलाइदिएको हेडर पासमा अघि बढिरहेका रेमो फ्रुलेरलाई कतारी गोलकिपर महमुद अबुनादाले डि–बक्सभित्र लडाएपछि