शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य शैली

निःशुल्क शिविरमा १८३ जनाको आँखा परीक्षण, ८३ जनाको अपरेसन

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। पालिकाकी उपमेयर शिला देवीले आँखा शिविरको विधिवत् रूपमा उद्घाटन गरेकी थिइन्। नेपाल नेत्र ज्योति सङ्घ आँखा अस्पताल गौर –८ पुरेनवाद्वारा