शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

बलिउडमा भेदभावबारे मनिषाको आक्रोष

मुम्बई । अभिनेत्री मनिषा कोइराला सञ्जय लीला भन्सालीको सिरिज हीरामण्डीमा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । हालै नायिकाले आफ्नो करियरको सुरुवाती दिनको बारेमा कुरा गरेकी छिन् ।  त्यतिबेला नायक–नायिकाका लागि फरक–फरक नियम हुने