शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

विश्वको सातौँ ठूलो हिरा चोरिएको थियो, मेट गाला २०२२ मा देखियो : कसले लगाइन् ?

यस वर्षको मेट गालामा किम कार्दासियनले मेरिलिन मुन्रोको ऐतिहासिक पहिरन लगाएर कार्यक्रममा असाध्यै चर्चा बटुलिन् । तर कार्यक्रममा अन्य सेलिब्रिटी पनि यस्ता थिए जसले केही भिन्न कुरा ट्राई गरेका थिए । चर्चित इन्टरनेट