शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विश्व

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ

काठमाडाैँ । बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ। उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो। कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश