शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विश्व

इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी

काठमाडौँ । अमेरिका र इरानबिच सम्भावित सम्झौतामा हस्ताक्षर समारोह स्विट्जरल्याण्डको जेनेभामा हुने सम्भावना रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्।  तीन जना स्रोतहरूले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । स्रोतका अनुसार समारोहमा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स पनि