सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सौन्दर्य

अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अनलाइनमा हेरचाहका अनेक उपायहरू हेर्न र देख्न पाइएको छ । दही प्रयोग गर्नाले अनुहारको गोरोपन बढ्छ भनेर केही मान्छेले भनेको तपाईँले सुन्नु पनि भएको होला । ...