सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खानपान

जाडोमा ब्रोकली खाँदा शरीरलाई मिल्छ यी ५ फाइदा

ब्रोकली शरीरका लागि निकै फाइदाजनक हुन्छ । जाडो याममा बजारमा ब्रोकली धेरै मात्रामा पाइन्छ । धेरैले यसलाई हरियो काउली समेत भन्छन् । ब्रोकलीमा आइरन, फाइबर, पोटासियम प्रचुर मात्रामा पाइन्छ । यससमा सोडियम र भिटामिन सी