सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खानपान

निद्राको समस्या छ भने भुलेर पनि यी चिज नखानुहोस्

निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ। यदि निद्रा गडबड भयो वा राति राम्रो निद्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन थाल्छ । यी ८