सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

खानपान

दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थकान हट्छ

दहीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा भिटामिन, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस र फोलिक एसिड जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन् । साथै, यसमा प्रशस्त मात्रामा प्रोबायोटिक्स हुन्छ जसले शरीरमा राम्रो ब्याक्टेरिया बढाउन मद्दत