काठमाडौँ । सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा घण्टामा ४ जनाले ज्यान गुमाउने गर्छन् । यसरी प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाटै ३७ हजार ५२३ भन्दा धेरैले ज्यान गुमाइरहेका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार मृत्यु हुनेमध्ये १९.४१ प्रतिशत