आज विक्रम संवत २०८१ साल, माघ ३ गते, बिहीबार । ईश्वी सन् २०२५ जनवरी १६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ कृष्णपक्ष ।...
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै...
काठमाडौँ । एक हजार जनाको रगत परीक्षण गर्दा ३६८ जनामा बाथरोग देखिएको छ । नेशनल बाथरोग सेन्टरले गत वर्ष १ हजार ५२ जनाको रगत परीक्षण गर्दा ३६८ जनामा बाथरोग देखिएको...
काठमाडौँ । काजु र बदाम पछि धेरैले मन पराउने ड्राइ फ्रुट्स किसमिस हो । यसमा आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जुन शारीरिक र मानसिक स्वास्थ्य दुवैको लागि...
काठमाडौँ । मधुमेह अर्थात् सुगर एउटा यस्तो रोग हो जसमा मान्छेको रगतमा चिनीको मात्रा बढ्छ । यसलाई नियन्त्रणमा राख्न औषधिसँगै उचित आहार लिनु आवश्यक छ । यसका बिरामीहरूलाई गुलियो खानेकुरा...
नयाँ दिल्ली । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । पुडुचेरीमा अर्को बच्चाको पनि भाइरसको परीक्षण पोजेटिभ आएपछि देशभरमा सङ्क्रमितको सङ्ख्या १८ पुगेको हो । यसअघि...
काठमाडौँ । के तपाईँ पनि कान सफा गर्न सलाईको काँटी वा अन्य धारिलो वस्तुहरू प्रयोग गर्नुहुन्छ ? यो विधिले तपाईंको सुन्ने क्षमतालाई असर गर्न सक्छ। कानको उचित र सुरक्षित...
काठमाडौँ । पुरुषमा यौन क्षमताको कमी छ भने भियाग्राको औषधि आजकाल निकै लोकप्रिय भएको छ । धेरैजसो पुरुषले भायग्रा लिन्छन् तर भर्खरै गरिएको एक अनुसन्धानले रातो अङ्गुर यौन क्षमता वृद्धिका...
काठमाडौँ । स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक...
आज विक्रम संवत २०८१ साल, माघ १ गते, मंगलबार । ईश्वी सन् २०२५ जनवरी १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको...
झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५०...
काठमाडौँ । सरकारले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपमा १ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ । आगामी माघ २२ गतेबाट देशव्यापी रूपमा लगाइने १७ लाख ‘एचपीभी’ खोपमा सरकारले सो रकम खर्च...
काठमाडौँ । जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो...
काठमाडौँ । आज विश्वका हरेक व्यक्ति सामाजिक सञ्जालमा जोडिएका छन् । फेसबुक र इन्स्टाग्राम हेर्नु सबैको दिनचर्यामा समावेश छ। हामी जति आफ्नो ख्याल राख्छौँ, सामाजिक सञ्जालले पनि हाम्रो ख्याल...
माछा प्रायः धेरैलाई मन पर्छ । जाडो याममा विशेषतः माछा खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसका धेरै फाइदा छन् । माछामा हाम्रो शरीरलाई आवश्यक कैयौँ प्रकारका पोषक तत्त्व हुन्छन्...
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६...
काठमाडौँ । अण्डा हाम्रो दैनिक आहारको प्रमुख खाना हो। मानिसहरू यसलाई प्रायः बिहानको खाजा र खानामा खाने गर्छन् । अण्डाको फाइदाबारे त तपाईंले सुन्नु भएकै होला । यो प्रोटिनको यस्तो...
विभिन्न अध्ययनले नेपालमा क्यान्सर रोगको दर र जोखिम बढ्दै गएको देखाउँछन् । त्यसमा पनि महिलालाई लाग्नेमध्ये पाठेघर मुखको क्यान्सर सबैभन्दा धेरै पाइएको छ । नेसनल क्यान्सर रजिस्टरी प्रोग्रामले तीन–तीन वर्षमा...
काठमाडौँ । कोलेस्ट्रोलको समस्या हाम्रो स्वास्थ्यको लागि गम्भीर मानिन्छ किनभने यसले हृदय रोगको जोखिम सबैभन्दा बढी बढाउँछ। कोलेस्ट्रोलको उच्च स्तरले हाम्रो स्वास्थ्यमा ठुलो असर पार्छ, जसले मुटु रोग, उच्च रक्तचाप...
काठमाडौँ । क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप २ लाख मात्रा ल्याइँदै छ । आगामी माघ २२ गतेदेखि देश व्यापीरुपमा सो खोप लगाउने सरकारको तयारी छ । त्यसका लागि १५ लाख मात्रा...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोबाट जोगिन उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । जाडो याममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, हिटर बाल्ने र गिजरको...
काठमाडौँ । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गत मङ्सिर ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिका ल्याएको हो ।...
काठमाडौँ । क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप १५ लाख मात्रा आइपुगेको छ । आगामी माघ २२ गतेबाट देशब्यापीरुपमा सो खोप लगाउने सरकारको तयारी छ । त्यसका लागि १७ लाखमध्ये १५ लाख मात्रा...
काठमाडौँ । संसारभरका लाखौँ मानिसहरू आफ्नो दिनको सुरुवात कफीबाट गर्छन् । बिहान बिहान धेरैलाई मन पर्ने पेय हो कफी । केही मानिसहरू बिहानको सट्टा दिउँसो वा साँझ कफी पिउन रुचाउँछन्...
काठमाडौँ । साधारणतया जाडो महिनामा मात्रै चाया पर्छ भने त्यसलाई सामान्य रूपमा लिन सकिन्छ । तर, सधैँभरि हुने चायाको समस्यालाई रोगका रूपमा लिनुपर्छ । पछि गएर यसले ठूलो समस्या हुन...
काठमाडौँ । पछिल्लो समय सागजन्य तरकारीमा समेत विषादीको प्रयोग अत्यधिक हुन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा उत्पादित सागजन्य तरकारीमा विषादीको प्रयोग बढी भेटिएको छ । कालीमाटी तरकारी...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र...
आज विक्रम संवत २०८१ साल, पौष २५ गते, बिहीबार । ईश्वी सन् २०२५ जनवरी ९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थाहरुलाई अनुमति लिनका लागि सूचना जारी गरेको छ । मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य...
काठमाडौँ। आँखा मुनि कालो घेरा (डार्क सर्कल) एक सामान्य समस्या हो जसले धेरै मानिसहरूलाई असर गर्छ। यसले नराम्रो मात्र देखाउँदैन तर तपाईँको अनुहारलाई थकित र बुढो पनि बनाउँछ। सामान्यतया...
काठमाडौँ । नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको...
काठमाडौँ । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ,...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई इजाजत पत्र लिएर मात्रै सञ्चालन आग्रह गरेको छ । मन्त्रालयले एक परिपत्र जारी स्वास्थ्य संस्थाहरू इजाजत अनुमति नलिई / नवीकरण नगराई...
काठमाडौं । हिउँदका दिनमा चिसो सिरेटोबाट बच्न हामी न्याना लुगा लगाउँछौं अनि ज्यानलाई तातो राख्न तात्तातो चिया कफी पिउँछौँ । हामीमध्ये केही त पानी पनि तातै बनाएर पिउँछौँ । हिउँदको...
काठमाडौँ । हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५ काठमाडौँमा सुरु भएको छ । नेपाल र विकासशील देशहरूमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्नका लागि स्थापना भएको...
काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) महाराजगन्जले ‘री फाइन इन्डो कोर्स’को तीन दिने तालिम सञ्चालन गरेको छ । सेन्टरले पुस १८ देखि २० गतेसम्म सो कोर्स...
काठमाडौँ । कोभिड महामारीको भयावह चरण सुरु भएको पाँच वर्षपछि चीनमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी) भाइरसको सङ्क्रमण देखिएको छ । यो नयाँ भाइरसले विशेष गरी १४ वर्ष मुनिका बालबालिकालाई असर गरिरहेको छ...
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपीभी)का दुई संक्रमित फेला परेका छन् । नियमित परीक्षणको क्रममा आईसीएमआरले कर्नाटकमा एचएमपीभीका दुई सङ्क्रमित फेला पारेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा...
नयाँ दिल्ली । चीनलाई आतंकित बनाइरहेको एचएमपीभी भाइरस भारतमा पनि देखापरेको छ । भारतमा आठ महिनाको एक बच्चामा एचएमपीभीको संक्रमण देखिएको हो । भारतमा पहिलो पटक यो भाइरसको मामिला देखिएको...
बेइजिङ । चीनमा श्वासप्रश्वाससम्बन्धी नयाँ भाइरसको आतंक फैलिएको छ । भाइरसका कारण ठूलो संख्यामा मानिसले ज्यान गुमाएको दाबीसहितका समाचारहरू आइरहेका छन् । पछिल्लो स्थिति देखेर सर्वसाधारणहरू सतर्क भएको बताइएको...