सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

चिकित्सकको सिफारिसबिना २८ प्रतिशत नेपालीले एन्टिबायोटिक औषधि खान्छन्

काठमाडौ । विश्वमा एन्टिमाइक्रोबियल अर्थात् एन्टिवायोटिक औषधिको दुरुपयोग बढ्दा ‘साइलेन्ट’ महामारी तीव्र गतिमा फैलिएको विज्ञहरूको भनाई छ । नेपालमा एन्टिमाइक्रोबियलबारे ज्ञान पूर्ण नहुँदा भुसको आगोसरि फैलिएको छ ।  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट हालै गरिएको