पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै मन्त्रालयमा आगलागीबाट जलेर क्षति भएका सवारी साधन र सामानहरूको लिलामी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । सबैखाले गाडी, मोटरसाइकल, साइकल, टहरा लगायतका जलेका र काम नलाग्ने अवस्थामा
विराटनगर । भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीहरूले सरकारले विकल्पबिना जबरजस्ती बस्ती हटाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले सरकारको यस कदमलाई संवैधानिक र मानव...
मकवानपुर । बागमती प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा कायम राख्ने निर्णय भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित जम्मा ८ मन्त्रालय...
धनुषा । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८...
पाल्पा । अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन सकिने भएको छ। मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र जारी गर्दै आएको यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले पहिलोपटक हलुका सवारी चारपाङ्ग्रे...
सिरहा । सरकारले सार्वजनिक सम्पति संरक्षण गर्न धमाधम सूचना जारी गर्ने र बस्ती भत्काउने कार्य गरिरहेको बेला सिरहाको गोलबजारमा भने जनप्रतिनिधिकै मिलेमतोमा सार्वजनिक जमिन अवैध रूपमा उत्खनन् भइरहेको छ । गोलबजार...
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र चुलिएको विवाद र आगामी सत्ता समीकरणका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णायक हस्तक्षेप गरेका छन् । संसदीय दलको नेतृत्वलाई लिएर सांसदहरूबिच तीव्र...
बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो ६...
काठमाडौँ । युवा पुस्तालाई मुलुकको नीति निर्माण तथा कानुन कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् नेपालले ‘नमूना संसद अभ्यास–२०८३’ आयोजना गरेको छ। ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न सकिने योजना मात्रै समावेश नगर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा बुधबार आयोजित प्रदेश...
धनगढी । कैलालीको धनगढी र अत्तरिया क्षेत्रमा सञ्चालित अधिकांश डेन्टल क्लिनिकहरूले जनस्वास्थ्यमा गम्भीर खेलबाड गरिरहेको फेला परेको छ। नेपाल मेडिकल काउन्सिलको एक विशेष टोलीले सोमबार गरेको आकस्मिक स्थलगत अनुगमनका क्रममा डाक्टरको...
पोखरा। सङ्घीय सरकारले सार्वजनिक तथा ऐलानी जग्गा संरक्षण गर्नका लागि भन्दै वर्षौँदेखिको बस्ती भत्काउन थालेको छ। काठमाडौँका विभिन्न ठाउँमा सुकुमबासी बस्ती भत्काइएपछि सोही अनुसारको परिपत्र स्थानीय तहलाई पनि पठाइएको छ। सङ्घीय...
काठमाडौँ । आध्यात्मिक पुनर्जागरणका प्रणेता तथा वाचनशिरोमणि पण्डित नारायणप्रसाद पोखरेलको २१औँ स्मृति दिवस आज देश तथा विदेशमा रहेका विभिन्न भक्तजनहरूले उनप्रति श्रद्धासुमन अर्पण गर्दै मनाउँदै छन् । वि.सं. २०६२ साल...
काठमाडौँ । मधेस प्रदेशको सरकारबाट जनमत पार्टीले आफ्नो समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका लागि दौडधपु सुरु भएको छ । त्यसमा सबैभन्दा अगाडि जनता समाजवादी पार्टी नेपाल देखिएको छ । जसपा...
पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ढुवानीका साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज (बुधबार)देखि लागू हुने गरी भाडा समायोजन गरेको...
काठमाडौँ । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भिर कोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...
सुर्खेत । कालिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका-३ का ५७ वर्षीय टिकाराम देवकोटा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीका...
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्रको विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले समाधानका लागि सक्रियता बढाएका छन् । संसदीय दलको नेतृत्वलाई लिएर उत्पन्न आन्तरिक किचलो मिलाउन...
सुर्खेत । कर्णाली प्रदेश समन्वय परिषद्को एघारौँ बैठक सुरु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा सुरु बैठकमा दशौँ बैठकका निर्णयहरूको पुनरावलोकन, स्थानीय तहका कर्मचारीहरूको विवरण तथा...
पाेखरा । पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ । किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले उनीहरूलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध...
काठमाडौँ । विगत केही दिनदेखि परेको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको तथ्याङ्क...
बुटवल । सडक दुर्घटनामा परी मृत्यु भएको भनिएका रुपन्देहीको मायादेवी गाउँपालिकाका २१ वर्षीय विवेक बनियाको हत्या भएको परिवारले दाबी गरेको छ। मृतकका परिवारले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै गाडीमा सवार...
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मधेस, बागमती,...
काठमाडौँ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकामा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ। चौंरीदेउराली गाउँपालिका वडा नम्बर–७ स्थित टाडिगाउँमा पहिरो खसेर मंगलबार बा.२ क २७९२ नम्बरको स्काभेटर पुरिएको हो। दुर्घटनामा परेर स्काभेटर...
मुस्ताङ । सन् २०२६ को सुरुआती चार महिनामा ८३ हजार १४९ विदेशी पर्यटक मुस्ताङ घुम्न आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो सन् २०२५ को...
मकवानपुर । बागमती प्रदेश सरकारले ४ जना सचिवहरूको पदस्थापन गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारबाट सरुवा भई आएका ३ र प्रदेशमा कार्यरत एक सहसचिवलाई प्रदेश सचिवमा...
पोखरा । पोखरा महानगरपालिकाभित्रका भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र भूमि समस्या समाधान आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङ आरोप प्रत्यारोपमा उत्रिएका...
बुटवल । बुटवलको मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन बुटवल उपमहानगरपालिकाले प्रक्रिया अगाडि बढाएको छ । यसका लागि सम्बन्धित वडामार्फत अतिक्रमित जग्गाको विवरण सङ्कलन कार्य...
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घट्ने भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा कायम गर्न निर्णय गरेको हो ।...
बागमती प्रदेश सरकारले मन्त्रालयहरुको संखया घटाएको छ । १४ बाट ८ वटा बनाउने निर्णय गरिएको छ ।
पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका रुग्ण र बहुवर्षीय अधुरा आयोजनालाई आगामी वर्ष पूरा हुने गरी बजेट व्यवस्था गर्न माग गरेको छ । मङ्गलबार बसेको ४८औँ बैठकले विगतका वर्षमा बजेट...
काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत खुर्कोटमा मङ्गलबार साँझ ५ बजेदेखि बुधबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मङ्गलबार विज्ञप्ति जारी गर्दै उक्त सडकखण्डको खुर्कोट–भकुन्डेबेँसी...
स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) का १३ हजार उपभोक्ता तीनदेखि विद्युत् विहीन भएका छन्। गत शनिबार राति वालिङ–१ कालीमाटीस्थित सबस्टेसनमा परेको चट्याङका कारण ‘ट्रान्सफर्मर’मा क्षति पुगेपछि उनीहरु विद्युत्विहीन भएका...
मकवानपुर । बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको हो । गत चैत २३...
विराटनगर । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले सोमबार सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । उनले लेखेको स्टाटसमा भनिएको छ,...
बागलुङ । गलकोट नगरपालिकाको वडा नं. ३ स्थित हटियामा एक करोड ५० लाख रुपैयाँमा वडा कार्यालय निर्माण भएसँगै शिवालय आश्रमदेखि सेवा दिँदै आएको वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा दिने...
जनकपुरधाम । मधेस प्रदेशमा एमाले बाहेकका दलहरू मिलेर बनेको शक्तिशाली सरकार सङ्कटमा परेको छ । सरकारमा सहभागी जनमत पार्टीका प्रमुख सचेतक चन्दन कुमार सिंहको नेतृत्वमा ९ जना सांसदले समर्थन फिर्ता...
काठमाडौँ । देशका विभिन्न जिल्लामा पाँच जना नागरिक मृत अवस्थामा फेला परेका छन्। झापा, काभ्रे, भक्तपुर, कञ्चनपुर र मकवानपुरका छुट्टाछुट्टै स्थानमा चार पुरुष र एक महिला मृत फेला परेका हुन्। झापाको कनकाई नगरपालिका–४...
पोखरा । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल नियुक्त भएका छन्। मङ्गलबार बसेको संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी सचेतक थिए...
पोखरा । सार्वजनिक जग्गामा बनेका संरचना खाली गर्न पोखरा महानगरपालिकाले सूचना निकालेपछि पोखराका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित बनेका छन् । महानगरपालिकाले विकल्पविना नै आफूहरुलाई उठीबास लगाउन खोजेको भन्दै उनीहरूले...
काठमाडौँ । तराईका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक बालिकासहित तीन जनाको मृत्यु भएको छ। सर्लाही, महोत्तरी र सिराहामा भएका यी सवारी दुर्घटनामा परि पैदलयात्री र चालकले ज्यान गुमाएका...