शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

छुट्टाछुट्टै सडक दुर्घटनामा बालिकासहित तीन जनाको मृत्यु

काठमाडौँ । तराईका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक बालिकासहित तीन जनाको मृत्यु भएको छ।  सर्लाही, महोत्तरी र सिराहामा भएका यी सवारी दुर्घटनामा परि पैदलयात्री र चालकले ज्यान गुमाएका हुन्। पहिलो दुर्घटना सर्लाहीको बागमती नगरपालिका–२