आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

खाडी मुलुक

कतारमा रहेका ४३ जना नेपाली जसपामा प्रवेश

  दोहा। कतारमा कार्यरत केही नेपालीहरू जनता समाजवादी पार्टी निकट नेपाली समाज कतारमा प्रवेश गरेका छन् । जसपा केन्द्रीय सदस्य एवं मधेस प्रदेशका अर्थ मन्त्री सञ्जय यादवको उपस्थितिमा भएको कार्यक्रममा ४३ जना युवा सो संगठनमा ...