सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बजारमा नयाँ

नेपाल भित्रियो ‘भेन्चुरिनी’ ब्रान्ड, एक वर्षभित्र देशका १० सहरमा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो । काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुमउद्घाटन गरिएको