आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रपत्रिकाबाट

आजको सम्पादकीय : उखु किसान फेरि काठमाडौं आउनु नपरोस् !

आज पुस २० गते आइतबार प्रकाशित सबैजसो मुख्य दैनिक पत्रिकाले सरकार र उखु किसानबीच भएको सम्झौता कार्यान्वयनको विषयलाई सम्पादकीय बनाएका छन् । किसानका विषयलाई विशेष प्राथमिकता दिएर दैनिक पत्रिकाले किसानसँग गरिएका सम्झौताका सबै बुँदा इमान्दारीपूर्वक