आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

मापदण्ड पूरा नगर्ने छ ग्यास उद्योगसँग स्पष्टीकरण माग

नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको मापदण्ड पूरा नगर्ने विभिन्न छ वटा ग्यास उद्योगसँग स्पष्टीकरण सोधेको छ । विभागले गरेको अनुगमनका क्रममा ती उद्योगले मापदण्ड पूरा नगरेको भेटेपछि स्पष्टीकरण सोधेको हो । सरकारको संयुक्त