सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् । धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको...
काठमाडौंको नागढुंगास्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् । नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर...
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ। सदरमुकाम हुँदै बगेको झरही नदी ओभर फ्लो हुँदा परासी बजारमा बाढी पसेको हो। बाढी पसेर बजार...
जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको उपचारका क्रममा बयोधा अस्पतालमा बिहीबार निधन भएको हो । टुहुरे मङ्गलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल...
नेकपा (एकीकृत समाजवादी) पार्टीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेको छ । निर्वाचन आयोगले बुधबार राति माधव नेपाल नेतृत्वको सो पार्टीलाई आधिकारिकता दिएसँगै पार्टीको ब्यानरमा पहिलो पत्रकार सम्मेलनको आयोजना गरिएको हो...
काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन थालेको छ । बुधबार घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा...
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष ठाकुरसहितका नेताहरु मंगलबार आयोग पुगेका हुन् । निर्वाचन आयोगले सो पार्टीलाई आज सनाखतका...
दल दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर सनाखत गर्न नेकपा (एकीकृत समाजवादी) का नेताहरु निर्वाचन आयोग गएका छन् । पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुगेका थिए । त्यसपछि रामकुमारी...
तेश्रो लिङ्गीहरुले मनाउँदै आएको प्राइड परेड सरकारले लगाएको निषेधाज्ञाका कारण यो वर्ष पनि मैनबत्ती प्रज्ज्वलनमा खुम्चिएको छ। गएको वर्ष पनि सरकारले लगाएको निषेधाज्ञाका कारण अनलाइनमा सिमित भएको प्राइड परेड...
कृष्ण खड्का/सुवास श्रेष्ठ परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना...
जनै पूर्णिमाको अवसरमा काभ्रेको गोसाइँकुण्डमा दर्शनार्थीको चहलपहल देखिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भने पनि बनेपा नगरपालिका–६, गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा भक्तजनहरूको चहलपहल...
हरेक वर्ष श्रावण महिनाको शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आज यज्ञोपवीत धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइँदै छ । काठमाडौँको पशुपतिनाथ सहित...
वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन...
सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु...
थरूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले बिहीबार राजधानीको माइतीघरमा धर्ना दिएको छ । थरूहट थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा समानता, न्याय र अधिकारका लागि तथा दासता विरुद्धको तेस्रो...
भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । १४ दिनदेखि ज्ञानराज...
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेले बुधबार देशभर प्रदर्शन गरेको छ । एमालेले भ्रातृ संगठन युवा संघको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो...
काठमाडौं महानगरपालिकाले केही दिनदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरि जताततै फोहोरै...
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा पार्टीको स्थायी समिति बैठक...
मंगलबार अफगानिस्तानबाट ११८ नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जजिरा एयरको चार्टर्ड विमान मार्फत ११८ जना नेपाली कतारको दोहाबाट कुवेत हुँदै काठमाडौं आइपुगेका हुन् । त्रिभुवन...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब कायम राखेको छ । आफू नेतृत्वको सरकार हुँदा गठन गरिएको भूमिसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको आयोग खारेज गरेकोमा एमाले रुष्ट...
देशमा कोरोना सङ्क्रमण पुनः बढ्दो छ । नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ३ हजारको हाराहारीमा कोरोना सङ्क्रमितहरू फेला परिरहेका छन् । अहिले पनि देशभर खुकुलो भए पनि निषेध आदेश जारी गरिएको...
काठमाडौँ सहर तनावमा छ । फेरि पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । फेरि निषेधाज्ञा हुने त होइन भनेर जागिरे/व्यापारीलाई चिन्ता छ । त्यही चिन्तित मन लिएर यतिबेला तपाईं डुल्दै...
स्विजरल्यान्डलाई कर्मथलो बनाएको दुई दशक बितिसक्यो । यात्रामा रुची राख्ने विश्वका मानिसहरुका लागि स्विजरल्यान्ड ‘ड्रिमल्यान्ड’ हो । विश्वका १० मिलियन पर्यटक वार्षिक स्विजरल्यान्डको भ्रमणमा निस्कन्छन् । मलाई लाग्छ, यसको राज...
स्वास्थ्यविद्हरुले कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुन लागेको चेतावनी दिँदा समेत सर्वसाधारणले प्रभावकारी रूपमा मास्क लगाउन हेलचेक्रयाई गर्दै आएका छन् । कतिपयले मास्क समेत नलगाई सार्वजनिक स्थानमा भेटघाट तथा कुराकानी...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक शुरु भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बस्दै छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सुरु हुन लागेको बैठकअघि सबै सदस्यहरूको एन्टिजेन परीक्षण गरिएको छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा...
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका...
आज नाग पञ्चमी पर्व मनाइँदैछ । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको छ । ...
काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू...
कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका छन् । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन्...
सरकारले कोरोना संकटको बेला पनि भीडभाड गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्दै आएको छ । मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीहरुले कोरोनाकालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको...
कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको पाँच महिनासम्म पनि दोस्रो डोज खोप नपाउँदा कम्ता तनाव थिएन नागार्जुन नगरपालिका–४, सीतापाइलाका ८० वर्षीय बाबुराम नगरकोटीलाई । तर, सोमबार दोस्रो डोज खोप लगाएपछि उनी...
आज साउनको सोमबार, काठमाडौँको पशुपतिसहित देशभरका शिव मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ । हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी...
शनिबारदेखि मास्क एक हप्ते मास्क अभियान सुरु भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक...
शुक्रबार भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएको छ । गथांमुगः चःर्‍हे समेत भनिने यो पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा रहेका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । बिहान घर पूजा गर्ने...
देशमा रोजगारीको वातावरण छैन । सरकारले रोजगारी सिर्जना गर्न त परै जाओस्, विदेशिने युवाका लागि कोरोना खोपको प्रमाणपत्र पनि सहज र व्यवस्थित ढङ्गले वितरण गर्न सकेको छैन ।...
बिहीबारदेखि राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा एमालेको माधव कुमार नेपाल पक्षको दौडधूप बढेको छ । नेपाल पक्षले आफ्नो समूहको स्पष्ट धारणा र अध्यक्ष केपी ओलीविरुद्ध मोर्चाबन्दी गर्दै आफू पक्षको रणनीति तय...
नागरिकता नहुनुको पीडा भोग्नेहरूलाई नै थाहा हुन्छ । हर पाइलामा ‘अनागरिक’ हुनुको पीडा उनीहरूले सार्वजनिक फोरममा निरन्तर पोख्दै आएका छन् । बुधबार पनि नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै राजधानीमा...
दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनालाई लिएर नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । सोमबार सो संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा...